विनोद चौधरीले नवलपरासीपश्चिम १ बाट पाए टिकट




नवलपुर —

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासीपश्चिम १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।




कांग्रेसको संसदीय बोर्डको निर्णय अनुसार उनी त्यस क्षेत्रबाट चुनाव लड्ने भएका हुन्।

चौधरीले बर्दघाटबाट मनोयन दर्ता गराउँदैछन्। यसअघि उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य थिए।

चाैधरी नवलपुर २ बाट चुनाव लड्न बढी इच्छुक थिए ।



सम्बन्धित
Loading...