मलाई माया गर्नु हुन्छ भनेर मतगणना स्थल अघि आएर नकराईदिनु : लामिछाने




मतदान गरेर मतगणना स्थल अगाडि आएका आफ्ना समर्थलाई नारा नलाउन रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने अनुरोध गरेका छन् ।

तपाईंहरुले नारा लगाउदा मलाई समस्या परेको छ, मलाई माया गर्नुहुन्छ भने प्लिज हल्ला नगरी बस्दिनुस् लामिछानेले भने ।
सर्वदलीय बैठक चल्दै गर्दा बाहिर निस्किएर उनले मतदातालाई अनुरोध गरेका हुन् ।






सम्बन्धित
Loading...