दाउन्ने साप्ताहिक साउन २ः नमुना सदरमुकाम कागजमै सिमित, ४ बर्षमा पूर्वपश्चिम राजमार्ग ४० प्रतिशत मात्रै


साउन २ गतेको दाउन्ने साप्ताहिकमा नमुना सदरमुकाम कागजमै सिमित, ४ बर्षमा पूर्वपश्चिम राजमार्ग ४० प्रतिशत मात्रै लगायतका समाचारहरु प्रकाशित भएका छन् ।



त्यसैगरी नवलपुरमा आत्महत्या जटिल बन्दै शिर्षकका सम्पादकीयदेखि मापदण्ड विपरित सञ्चालित परासीमा र्औषधि पसल शिल, दाँत नियमित सफा गर्नुका फाइदाहरु जस्ता उपयोगी एवम् जानकारी मुलक खबरहरु पनि प्र्रकाशित भएका छन् ।






सम्बन्धित
Loading...