नारायणी नदी किनारमा एक जना महिलाको शव फेला


file photo


नवलपुर । नारायणी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ ।

देवचुली नगरपालिका १ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३५ बर्षीय महिलाको शव फेला परेको हो ।




महिलाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरीले घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि पठाउने तयारी भईरहेको छ ।



सम्बन्धित
Loading...