समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नारायणगढ मुग्लिन सडक : पहिरोले सधैं सास्ती

चितवन । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक खण्डको यात्रामा पहिरोको सकस बढ्दै गएको छ । एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पुग्न लाग्दापनि पहिरोको दिगो समाधान हुन सकेको छैन…

पर्यटन मन्त्री आलेमाथि छानविन हुनुपर्छ : कानुन मन्त्री शर्मा

पर्यटन मन्त्री आलेमाथि छानविन हुनुपर्छ : कानुन मन्त्री शर्मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त…

दुर्घटनाबाट बालबाल बचे प्रधानमन्त्री देउवा, इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण

प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ…

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बे पत्ता,श्रीमान् भागेर ज्यान जोगाए

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता,श्रीमान् भागेर ज्यान जोगाए ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर…

ताप्लेजुङमा भीषण पहिरो : सासु बुहारीकाे मृत्यु, एक घाइते

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र…

के रविले पनि बालेनकै शैलीमा शानदार तरिकाले चुनाव जित्लान् ?

काठमाडौं २ असार । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएसँगै उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । उक्त बिदाई समारोहमा लामिछानेले सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट…

रवी लामिछानेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामाबाट चुनावमा उठ्ने तयारी

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्ने भएका छन् । उनले चुनाब लड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ । लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाब लड्ने सम्भाबना रहेको…

कैलालीका किसानको गुनासो: भन्छन्, बर्खा आयो तर मल आएन मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता

धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ। धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘ धान रोप्दा डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर…

डोजर चालक फरार भएपछि गगनको परिवार थप पीडामा खबर

मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीको मृत्यु भएको एक हप्ता भयो। परिवार काजक्रियामा छन्। गगनको घरबाट विद्यालयको लागि झोला बोकेर निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर २६ जेठमा मृत्यु भएको थियो। उनले मुसिकोट…

अर्को नरभक्षी बाघ पनि नियन्त्रणमा आयो – भिडियो सहित

चितवनकाे भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई खाने बाघ नियन्त्रणमा आएको छ । दस वर्षको बयस्क भाले नरभक्षी बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको सो बाघलाई…