ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
अबको चुनाव जितेर प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
यसअघि ओलीलाई दुई-दुई…
केपी ओलीलाई गगन थापाको जवाफ- रन्थनिएको बेला जसरी बोले पनि हुन्छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेशप्रति काँग्रेस र माओवादी मौन, एमाले…
सर्वोच्च अदालतले बिहीबार बारा जिल्लामा निर्माण गरिने भनिएको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ रोक्न आदेश दिएपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाहेकका दलहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सर्वोच्चको…
आज इच्छुक दिवस, सांस्कृतिक कार्यक्रम गरी सांस्कृतिक बलिदान दिवस मनाइने
काठमाडौं -
जनयुद्धका क्रममा पुलिस कष्टडीमा चरम यातना दिएर मारिनु भएका सहिद कृष्ण सेन इच्छुकको सहादत भएको दिन जेठ १३ गते ‘२१औ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ विभिन्न कार्यक्रम गर्दै मनाइने भएको छ ।
पत्रकार तथा…
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा एमालेकी सुनिता विजयी
काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको विजयी भएका छन् ।
काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार…
धरानका मेयर हर्क राई सुन्दर र सफा नगर बनाउन आफै हिडे फोहोर टिप्न
निर्वाचित भए लगत्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले नगरलाई सफा र सुन्दर बनाउने अभियान सुरु गर्नुभएको छ । धरानलाई सफा र सुन्दर राख्ने अभियान सुरु गरेका राई आफैँ झाडु लिएर सडक सरसफाइमा जुट्नुभएको हो ।
धरानमा…
अनेरास्ववियुका नेताहरू रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् ।
हेटौंडामै बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका…
राहदानी विभागले आइतबार पनि सेवा दिने
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ ।
विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार…
गम्भीर भएकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर; चर्को आलोचनापछि प्रस्टीकरण
बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो ।
बुधबार राति ७ः२५…
पल शाहको थुनछेक मुद्दामा सुनवाइ हुँदै
नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ ।
उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो ।…