समुह अनुसार हेर्नसहोस

अर्थ

विदेशबाट फर्कदा अवैध सुन ल्याउँदै हुनुहुन्छ होसियार ! पत्तै नपाइ कारबाहीमा पर्न सकिन्छ

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ पर्ने क्रम बढेको छ । कतिपय कानुनले तोकेभन्दा बढी सामान ल्याउँदा त कतिपयलाई अपरिचित व्यक्तिले प्रलोभनमा पारी कानुनले वर्जित गरेका सामान…

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ । हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र…

डलर र युरोको मूल्य बढ्यो यस्तो छ आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३५…

विजयनगरमा कागज र मल कारखाना

राम अवतार चाैधरी - कपिलवस्तु,    लुम्बिनी प्रदेश याेजना आयाेगकाे एक टाेलीले कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारीकाे लागि अनुगमन गरेकाे छ । बुधबार आयाेगकाे टाेलीले कागज उद्योग…

भारतीय बजेट सार्वजनिकः नेपाललाई दिने अनुदानमा कतौटी

भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक…

पेट्राेलकाे मूल्य अहिलेसम्मकै उच्च, मूल्य वृद्धिकाे सर्वत्र विराेध

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको…

२५ वर्षीय युवकको अनौठो डलर धन्दा, ३८ करोड रुपैयाँको मुद्दामा मुछियो परिवार

 झण्डै ३५ दिनअघि राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धी अनौठो सूचना पायो, ‘२५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् ।’ कच्चा…

बैंकिङ प्रणालीमा घट्यो तरलता, राष्ट्र बैंक भन्छ– आत्तिनु पर्दैन

१७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ । बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो । चालु आर्थिक वर्षको पहिलो…

नवलपुर ट्राफिकद्वारा ८७ लाख राजस्व संकलन

कावासोती । पुर्ब नवलपरासी जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा सवारी साधनमाथिको कारबाहीबाट मात्र ८७ लाख राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार चालू आर्थिक वर्षको पुस मासन्तर सम्म ८७ लाख २ हजार ५ सय…

नलबहादुरको संघर्ष : मलेसियामा सिध्याएको रकम च्याउखेतीबाट कमाए

झापा – गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाई थियो । मलेसियामा उनले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गरेका थिए । होटल पनि सोचेभन्दा राम्रो चल्यो । दश वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति…