ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता
दमक–झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ ।
दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु…
नवलपरासीका नाकाहरुबाट अबैध तस्करी बढ्यो
परासी - पश्चिम नवलपरासी महेशपुर पुर्व रहेका सिमाक्षेत्रका नाकाहरुबाट ब्यापक रुपमा मकै, लत्ता कपडा हार्डबेयर लगायतका समानहरु बसहिया भैरम्पुर लगायतका नाकाहरुबाट तस्करी भएको छ ।
भारतबाट लत्ता कपडा चिनी हार्डबेयरका समानहरु…
डलरको भाउ बढ्यो, रियालको घट्यो, सुनको मूल्य ९४ हजार पुग्यो
शुक्रबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ ५० पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको…
सीपले फेरियाे सन्जयकाे जीवन
राम अवतार चाैधरी
कपिलवस्तु,
मानिस जन्मदेखि मृत्यु सम्म अनेकौं अनुभव लिएकाे हुन्छ । अनुभवले जाे कसैलाई जीवनयापनकाे मार्ग निर्देशन गर्ने गर्दछ । असल मार्ग निर्देशन हरेक मानव जीवनकाे लागि अपरिहार्य छ । फरक धार फरक विचार भएका जुनसुकै…
लिट्टी चोखाको व्यवसायबाट राम्रो आम्दानी
गोपी ज्ञवाली -
परासी। पश्चिम नवलपरासीका एक युवाले सदरमुकाम परासीमा लिट्टी चोखाको व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।
गहँुको पिठाका ठल्लो भित्र मसला सहितको चनाको पिठो हालेर बनईने एक प्रकारको तराईको खाजा जसलाई तराईमा लिटटी…
वर्षाले पश्चिम नवलपरासीमा ३ करोडको काचाँ ईटा नष्ट
हिउदे वर्षा कारण पश्चिम नवलपरासीमा फेरि तिन करोड रुपैयाँ बराबरको काचाँ ईटाँ नष्ट भएको छ । जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा बुधवारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट भएको हो ।
जिल्लाभरका उद्योगबाट १ करोड…
क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि, कति छ मूल्य
आइतवार प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि देखिएको छ । बिटकोइन बेलुका ४ बजे २ प्रतिशत बढेर ५२.८४९ लाखमा कारोबार गरिरहेको थियो ।
यस अवधिमा यसको मूल्य १०४ हजार रुपैयाँभन्दा बढीले बढेको छ ।
इथेरिम राम्रो गति देखिरहेको छ । इथेरिम…
वर्षातले पूर्वी नवलपरासीमा ९३ लाख इँटा बिग्रियो
पूर्वी नवलपरासी — गत दुई दिनको वर्षातले पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगका ९३ लाख इँटा बिग्रिएका छन् ।
इँटा उत्पादक संघका सचिव कृष्ण गौतमका अनुसार खेतमा बनाउँदै गरेको काँचो इँटा झरीले बिगारेको हो । बनाउँदै गरेको काँचो इँटा…
सीजी नेटले प्रयोगकर्ताहरूलाई १५ दिन ‘फ्री ट्राईल’ दिने
सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ।
यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन्
यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा…
रात्रीकालिन व्यवसायबाट राम्रो आम्दानी
गोपी ज्ञवाली -
बर्दघाट । पश्चिम नवलपरासीको वर्दघाटमा पुर्वपश्चिम राजमार्गमा रातीमा हिडने गाडीहरुका लागि संचालन गरीएका रात्रिकालिन चियाखाजा पसलहरुबाट ब्यावसायिहरुले राम्रो आमदानी गर्ने गरेका छन ।
रातीको समयमा अन्यत्र अध्यारो र सुनसान…