समुह अनुसार हेर्नसहोस

अर्थ

चितवनमा मेला, महोत्सव बन्द

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले यहाँ हुने मेला महोत्सव बन्‍द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले चितवनमा हुने मेला/ महोत्सव बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । उनका अनुसार…

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर…

बर्दघाट पुस २९ गतेदेखि बर्दघाट महोत्सव, तयारी तिब्र

नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस २९ गते देखी माघ ९ गते सम्म संचालन हुने पाँचौ बर्दघाट महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको छ । मेला संचालन हुने स्थल बर्दघाट ४ हरियालीनगर बर्दघाट मण्डपमा स्टल निर्माण देखी…

साना किसान सहकारीको साधारण सभा, सहकारीलाई प्रविधियुक्त बनाउनु पर्नेमा जोड

साना किसान कृषि सहकारी संस्था अग्यौलीको २५ औं साधारण सभा आज अग्यौलीमा भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर बस्नेतको अध्यक्षतामा र गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि चन्द्र बहादुर बुढाको प्रमुख आतिथ्यतामा…

महेसपुर भन्सारमा ५ महिनामा १० करोड बढि राजस्व संकलन

परासी । नवलपरासीको महेसपुर भन्सारले ५ महिनामा १० करोड बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । महेसपुर भन्सार छोटीबाट…

३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ

३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको…

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म…

नवप्रतिभा सहकारीको साधारण सभा

बर्दघाट । नवप्रतिभा बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट शाखा पश्चिम नवलपरासीको २४ औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज…

अढाई महिनाकै यता कमजोर भयो अमेरिकी डलर, अन्यको अवस्था कस्तो छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्यमा अढाई महिना यताकै सबैभन्दा कम रहेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्री दर ११९ रुपैयाँ…

जनकल्याणद्वारा बर्दघाट र भटौलियामा सेवा केन्द्र उद्घाटन

प्रकाश न्यौपाने - नवलपरासी । बर्दघाट नगरपालिका ९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सोमबार बर्दघाट सेवा केन्द्र र मंगलबार भटौलिया सेवा केन्द्रको समुद्घाटन गरेको छ । कार्यक्रमका…