ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
बढ्यो सुनको मूल्य
शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।
गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै…
आजदेखि खुल्यो आन्तरिक उडान
आजदेखि आन्तरिक उडान खुलेको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वैशाखदेखि बन्द भएको उडान आजदेखि सुरु भएको हो।
जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन प्राधिकरणले सिमित उडान अनुमतिमात्र दिएको छ।…
सुनचाँदीकै मूल्य बढ्यो
बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८००…
मुख्यमन्त्री कार्यालयसहित ३ मन्त्रालयको एक तिहाइ पनि बजेट खर्च भएन
बुटवल -चालु आर्थिक वर्ष सकिन अब १५ दिन मात्र बाँकी छ । तर यो आर्थिक वर्षको लागि लुम्बिनी सरकारले विनियोजन गरेको विकास बजेटको ठूलो हिस्सा अझै खर्च हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा कुल विकास बजेट १७ अर्ब ८२ करोड २० लाख ४ हजार हो । त्यस…
सरकारको निर्णयप्रति यातयात व्यवसायी असन्तुष्ट, असार १८ देखि सबै गाडी चलाउने चेतावनी
काठमाडौं । यातायात व्यवसायीले सरकारले लागू गरेको जोरबिजोर प्रणालीको विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबै सार्वजनिक यातायात असार १८…
सुनको मूल्यमा आज स्थिर
नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय…
पाल्हीनन्दनको निती तथा कार्यक्रम, बढी कर तिर्ने करदातालाई प्रोत्साहन गरिने
रामकरण अम्बेडकर -
परासी । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउपालिकाले चालु अर्थिक वर्षमा पाल्ही नन्दन गाउपालिकालाई नियमित र बढी कर तिर्ने करदातालाई प्रोतसाहन तथा सम्मान गरिने बताएको छ । गाउपालिकाको नवौं गाउसभाले आगामी आव २०७८÷०८९ का…
प्रतापपुरको बजेट ६९ करोड ५७ लाख
श्याम थापा -
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल ६९ करोड ५७ लाख ८० हजार ८ सय ३ रुपैया बराबरको बजेट ल्याएको छ ।
गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीको अध्यक्षतामा भएको…
सुस्ताको कुल बजेट ५७ करोड ४६ लाख: कृषि,शिक्षा,स्वास्थ्य र पुर्वधार बिकासमा जोड
श्याम थापा -
सुस्ता १० असार -
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल ५७ करोड ६४ लाख ४६ हजार १ सय ७२ रुपैया बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको ९…
समृद्ध सुस्ताका लागी आ.ब ०७८/०७९ को निति तथा कार्यक्रम पारित
श्याम थापा -
सुस्ता - समृद्ध सुस्ताका लागी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७८/०७९ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य, पर्यटन र पुर्वधार बिकास क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ ।…