समुह अनुसार हेर्नसहोस

अर्थ

बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी…

सुनवलको बजेट ९२ करोड: पूर्वाधार निर्माणमै जोड

हरि शर्मा - परासी, ६ असार- पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८०७९ का लागि कुल ९२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न नवौं नगर सभाले विनियोजन गरेको रकममा पूर्वाधार विकास र…

रोकिएन मटर तस्करी

हरि शर्मा/ परासी, ‘आज ३ गाडी जान्छ हैं सर । पिकअप भेनमा आउँछ ।’ मटर(केराउ) तस्करले आफ्ना कुरा सिध्याउँन नपाउँदै सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले जवाफमा भने,‘ आज होईन । अझ २÷३ दिन कुर्नुहोला । जिल्लाका एसपी साहेबले झन कडा गर्न थाल्नु…

स्थानीय तहमा बजेटको तयारी

स्थानीय तहहरु बजेट ल्याउने तयारीमा व्यस्त छन् । संघ र प्रदेशको बजेट संविधान र कानुनअनुसार क्रमशः जेठ १५ गते र असार १ गते आइसकेपछि स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि ल्याउनु पर्ने बजेटको तयारीमा जुटिरहेका छन् ।…

दस लाख बढी मूल्यको अवैध खसी बरामद

परासी । नवलपरासी (पश्चिम) प्रहरीले बिहीबार भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १० लाख १२ हजार मूल्य बराबरका अवैध खसी बरामद गरेको छ । बिहीबार दिउँसो १:३० बजेको समयमा भारतबाट नेपालतर्फ अवैधरुपमा ४६ वटा खसी ल्याउँदै गरेकोमा सीमा…

गण्डकी प्रदेशः सरकारको नीति तथा कार्यक्रम पारित, बजेट आजै ल्याइदै

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी पारित गरिएको हो ।…

लुम्बिनी प्रदेशको नीति कार्यक्रम बहुमतद्वारा पारित

बुटवल– लुम्बिनी प्रदेश सभामा लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति कार्यक्रम बहुमत पारित भएको छ । आइतबार नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुख घर्तीले नीति कार्यक्रम पारित गर्ने…

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

सर्वदलिय सहमतिपछि विहीबारदेखि कर्णाली प्रदेशसभा सुचारु भएको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मर बहादुर थापा अदालतको निर्णय नआउन्जेलसम्म संसदमा उपस्थित नहुने सहमतिपछि तीन दिनदेखि अबरुद्ध…

गैँडाकोटको विकास खर्च करिब ४५ प्रतिशत मात्रै

रासस - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाल चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब ४५ प्रतिशत मात्र गरेको छ । नगरप्रमुख छत्रराज पौडेलले कोरोनाका कारण विकास निर्माणका कामहरू प्रभावित भएकाले पुँजीगत खर्च थोरै भएको…

कर्णालीमा पुग्यो राष्ट्रिय प्रसारण लाईन

कर्णालीमा पहिलो पटक राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेको छ । दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।…