ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
आज पनि सुनको मूल्य बढ्यो, तोलाको कति ?
सोमबार पनि सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ ।…
नवलपुर भित्रका उद्योगहरु संचालनका लागि सहजीकरण गरिदिन माग
नवलपुर उद्योग संघले जिल्ला भित्र रहेका उद्योगहरु संचालनका लागि सहजीकरण गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
कोभिड–१९ को कारणले वन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्न सहजीकरण गरिदिन जिल्लाका पालिकाहरुलाई संघले आग्रह गरेको हो ।
संघको…
विश्वमा सबैभन्दा बढी सुन अमेरिकामा, नेपालमा कति छ ?
बहुमुल्य धातु सुन सबैका लागि महत्वपूर्ण भए पनि यसका विषयमा सबैलाई धेरै जानकारी नहुन सक्छ ।
‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार हालसम्म विश्वमा १ लाख ९० हजार ४० मेट्रिक टन सुन निकालिएको छ ।
जसमध्ये गहनाका रूपमा ९० हजार टन भन्दा बढी प्रयोग…
सुनको मूल्य अहिले सम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ…
जिल्लास्थित राजनैतिक दल तथा संघसंस्थ रामग्राम नगरपालिकाद्वारा नीति कार्यक्रम तथा बजेटबारे सुझाव…
रवि पाण्डे -
परासी नवलपरासी २ असार ः पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७७÷ ०७८ को बजेटतयारीको क्रममा सुझाव संकलनका लागि बजेट पूर्व छलफल सम्पन्न गरेको छ । मंगलवार नगरपालिकाले कार्यक्रम आयोजना गरी राजनितिक दल तथा…
नवलपरासीको सीमा क्षेत्रमा अवैध सामग्री बरामद
नवलपरासी, १ असार । पश्चिम नवलपरासीमा प्रहरीले २ लाख ८४ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याइएका कपडा, हार्डवयरका सामग्री सोमबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका…
सहकारीको प्रर्बद्धन विना आर्थिक समृद्धि सम्भव हुदैन : नगर प्रमुख बस्याल
नवलपरासी ३१ जेठ - बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहकारी आर्थिक समृद्धिको माध्यम भएको बताउनुभएको छ । शनिवार बर्दघाट–२ चिसापानीस्थित हाम्रो साकोस र सुपर साकोसबीचको एकीकरण घोषणा कार्यक्रममा बोल्दै उहाँले सहकारी आर्थिक…
बर्दघाटको विशाल सहकारीले आफै तरकारी उत्पादन गरेर बजारमा लैजाने
नवलपरासी । बर्दघाटमा रहेको विशाल बहुउद्देश्यीय सहकारीले कृषि उत्पादन र खरीद विक्री गर्ने भएको छ । कृषि उत्पादनको लागी बर्दघाट ९ मा रहेको ४५ कठ्ठा जमिन ५ वर्षका लागी लिजमा लिएर तरकारी खेति उत्पादनका लागी फिल्ड तयार गर्ने काम अहिले…
रामग्राम सहकारीले कोरोना राहत प्याकेज दिने
रामग्राम । रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीले आफ्ना शेयर सदस्यहरुलाई कोरोना राहत प्याकेज दिने निर्णय गरेको छ ।
संस्थाको सञ्चालक समितिको बैठकले बचत र ऋणको व्याजमा जरिवाना छुटदेखि रु विना व्याज रु पाँच हजारसम्म…
पश्चिम नवलपरासीमा बजार अनुगमन गर्न माग
परासी । उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले बजार अनुगमन शुरु गर्दै प्रभावकारी बनाउन सम्बन्धीत निकायको ध्यानाकषर्ण गराएको छ ।
मञ्चले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक तथा सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकारी…