समुह अनुसार हेर्नसहोस

अर्थ

बर्दघाट नगरपालिकाको आगामी योजना रोजगारी बृद्धिमा केन्द्रित

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले बुधवार आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  छैठौं नगर सभामा नगर प्रमुख धीरज शर्मा बस्यालले नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सभामा प्रस्तुत नीति तथा…

कैलालीको घोडाघोडी नगरपालिकाको सभा वडा अध्यक्षहरुद्वारा बहिस्कार

खगेन्द्र अबस्थि - कैलाली - कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगर सभा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका छन् । बजेटमा नगर प्रमुख र प्रशासकिय…

रामग्राम नगरपालिकाद्वारा ८० करोड बराबरको बजेट पारित

रामग्राम नगरपालिकाले ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट पारित गरेको छ । बुधवार नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो । नगरसभा सम्पन्न भएपछि आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख नरेन्द्र कुमार…

गैंडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेट – पूर्ण पाठ

गैंडाकोट नगरपालिकाको आज वसेको सातौँ नगरसभाले निम्न नीति कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । यसको थप अध्ययनको समय मागेपछि पुन असार १६ गते २ बजे वस्नेगरी आजको सभा सम्पन्न भएको थियो ।    हेर्नुहोस् गैंडाकोट नगपालिकाको आर्थिक वर्ष…

सुस्ता गाउँपालिकाको कुल बजेट ६० करोड ९३ लाख

श्याम थापा - सुस्ता १० असार - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ का लागि कुल ६० करोड ९३ लाख ७५ हजार बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको सातौ गाउँ सभामा…

सुनवल नगरपालिकाको बजेट ७६ करोड ३३ लाख

नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । आज नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७/०७८ को लागि कुल बजेट ७६ करोड…

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन आज प्रतितोला ९१ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुन यसअघि सबैभन्दा बढी प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।…

सुस्ताको निति तथा कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता

श्याम थापा - सुस्ता  - पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ । मंगलबारको दिन भएको सुस्ता गाउँपालिकाको सातौ गाउँ सभामा…

कोरोना नियन्त्रणमा भएको खर्च प्रदेश १ ले सार्वजनिक गर्यो

 कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ ले अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमणसँग सम्बन्धित खर्च सार्वजनिक…

प्रतितोला कतिले घट्यो सुनको मूल्य ?

मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा पुगेको छ। सोमबार प्रतितोला सुन ९१ हजार पुगेर हालसम्मकै उच्च मूल्यमा कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १ हजार ७ सय ५४ अमेरिकी डलरमा कारोबार…