ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
सुनचाँदी ब्यवसायी ब्यवसायी र कारिगढको कारोना बीमा
बर्दघाट - नवलपरासी सुनचाँदी ब्यवसायी संघ बर्दघाट नगर कमिटीले नगरभित्रबाट संघमा आबद्ध सुनचाँदी ब्यवसायी र कारिगढहरुको कोरोना बीमा गरेको छ ।
संघले पसल संचालक तथा कारिगढ गरी ५० जनाको जनही ५० हजारको कोभिड १९ बीमा गरेको हो । संघले आफ्ना सदस्य…
भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण ६५ प्रतिशत पुरा
शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५– ६६ प्रतिशत पूरा भएको सडक…
घरभाडा छुट दिन र व्याजमा सहुलियत प्रदान गर्न नवलपुर होटल व्यवसायी संघको माग
नवलपुर ः नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैंकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्ष संग माग गरेको छ ।
संघका अध्यक्ष बालकृष्ण पौडेलले आईतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु…
आजदेखि सुन पसल पनि खुले
काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापार व्यवसाय ठप्प हुँदा जनजीवन प्रभावित भएको भन्दै व्यवासयीले लकडाउन तोड्दै पसल खुलाएपछि सरकारले पनि लकडाउन…
अमेरिकी डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने
काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको को नतिजा आज(शनिबार) राति सार्वजनिक हुँदैछ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा…
नेपालमा कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च
कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…
ब्युटी पार्लर सञ्चालन गर्न दिन माग
ब्युटीपार्लर तथा सैलुन ब्यवसाय सञ्चालन गर्न दिनका लागि सौन्दर्य कला ब्यवसायी संघले सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको जनाएको हो ।
गरिखान दिनका लागि ब्यवसाय सञ्चालनमा सहयोग गर्न संघले माग गरेको हो।…
कृषिको बजेट ४१ अर्ब मन्त्रालयले पाउने ३७ अर्ब मात्र
आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ३७ अर्ब ४० करोड २० लाख रूपैयाँ बजेट विनियोजन भएको कृषि सचिव राजेन्द्र प्रसाद भारीले बताएका छन्। मङ्गलबार एसोसिएशन अफ नेपाली एग्रिकल्चर जोर्नालिष्ट (अनाज) ले गरेको कृषि बजेट…
प्रहरीद्वारा १९ बाेरा डिएपि मल बरामद
नन्दु यादव -
जेठ २१ नवलपरासी .
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४हर्षपुरा बाट गएराति १९ बाेरा डिएपि मल प्रहरीले बरामद गरेकाे छ ।
पचफेडा प्रहरी चाैकि र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटेकाे सयुक्त गस्ति…
किसान सहकारी सस्थाद्वारा मध्यबिन्दु नगरपालिकालाई १ लाख २६ हजार सहयोग
१८ जेष्ठ, नवलपुर । किसान बचत तथा ऋण सहकारी सस्था लिमिटेडले मध्यविन्दु नगरपालिकाको बिपत कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ।
कोराना भाइरसलाई रोकथाम र नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण प्रत्यक्ष मारमा परेका असंगठित मजदुर र बिपन्न…