समुह अनुसार हेर्नसहोस

अर्थ

६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय

काठमाडौं । बैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द हुने भएका छन् । आइतबार बसेको होटल संघ नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा कोभिड १९को प्रकोपको असर तथा प्रभावले गर्दा…

लकडाउनपछिको अर्थतन्त्रलाइ ख्याल गरेर बजेट ल्याउन सुझाव

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि लकडाउन गरिएपछिको अर्थतन्त्रलाई ध्यान दिदै बजेट ल्याउनुपर्नेमा पूर्व अर्थमन्त्रीहरु एवं अर्थविद्हरुले जोड दिएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको…

दशैँअघि सौराहाका होटल नखुल्ने

चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल…

ताप्लेजुङ आगलागी अपडेटः सात करोड क्षति

रासस - ताप्लेजुङ । सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट रु सात करोड बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार रु सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ । सोमध्ये व्यक्तिगत रु सात करोड ४३ लाख…

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि

चितवन । कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । सुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।…

सुलभ अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले तारेखमा छोड्यो

थर्मल गन कालोबजारीको आरोपमा प्रहरी नियन्त्रणमा परेका सुलभ अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले तारेखमा छाडेको छ । शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाललाई सम्पत्ति सुद्धीकरण विभागले विहीबार तारेखमा छाडेको हो । जिल्ला अदालत, काठमाडौंले…

कोका कोलाबाट ८ करोड सहयोग

काठमाडौं, बैशाख १७ । कोका कोलाले कोरोना (कोभिड १९) विरुद्ध लड्नका लागि ८ करोड सहयोग उपलब्ध गराउने भएको छ । कम्पनीले फ्रन्टलाईनमा रहेका स्वास्थ्यकर्मी तथा आपतकालीन कर्मचारीलाई सहयोग गर्न लागेको हो । प्रभावकारी सेवा र स्वास्थ्य…

लक डाउनले गर्दा केराले बजार पाएन

पप्पु रेग्मी - नवलपरासी (बर्दघाट) । उखु खेती गरेर समयमै रकम र उचित मूल्य पाउनबाट बन्चित बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्लाकोे दक्षिण क्षेत्रका किसानहरु यति बेला केरा खेती तर्फ आकर्षित भएका छन । उखु लगाएको दुई तिन वर्ष पछि उखुको…

संसदको बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका थिए । कोभिड–१९को संक्रमणको जोखिम…

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा…