समुह अनुसार हेर्नसहोस

अर्थ

कांग्रेसको अर्थविद्हरुसँग छलफल

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेको छ । कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद् र पार्टीका…

भाटभटेनीलाई तीन लाख जरिवाना

दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले…

सहमति गैडाकोटद्वारा नवलपरासीका ६ स्थानीय तहलाई १५ लाख सहयोग

डोलराज रानाभाट - १४ बैशाख, गैडाकोट । गैडाकोट ५ मा रहेको सहमतिले नवलपरासी पूर्व र पश्चिमका ६ स्थानीय तहलाई आज १५ लाख रुपैया सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि सरकारले गरेको…

सौजन्य साना किसानद्वारा माक्स, सावुन वितरण

नन्दु यादव - बैशाख १४ नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपातीमा रहेको सौजन्य साना कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई माक्स र साबुन वितरण गरेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदै गईरहेको कोरोना…

नवलपुरका इट्टा उद्योगहरुमा ५ सय बढी भारतीय मजदुर अपलत्र (भिडियो रिपोर्ट सहित)

रामकुमार श्रेष्ठ  - नवलपरासी, १४ बैशाख । लकडाउनका कारण पूर्वी नवलपरासीमा रहेको ९ वटा इट्टा उद्योगहरुमा ५ सय बढी भारतीय मजदुरहरु अलपत्र परेका छन् । इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमका अनुसार लकडाउनका कारण कच्चा पदार्थ कोइलाको…

लक डाउन प्रभाव : एउटै कारखानावाट ६३ करोड राजश्व गुम्यो

नेपालमै सर्वाधिक विक्रि हुने चाउचाउ उत्पादन गर्ने नवलपरासीको एउटा कारखाना बन्द हुँदा ३४ दिनमा ६३ करोड भन्दा बढि सरकारी राजश्व गुमेको छ । दुम्कौलीस्थित चौधरी ग्रुप इन्डष्ट्रियल पार्कमा रहेको वाइवाइ चाउचाउ कारखानाले दैनिक ५४ हजार…

आन्तरिक उडान खुलाउने तयारी, घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने…

लकडाउनमा पनि नवलपरासीको सीमामा रोकिएन अवैध तस्कर

श्याम थापा - नवलपरासी १३ बैषाख । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा स्थित बलिनगरको नाका हुँदै भारत लैजादै गरेको घरेलु मदिरा,जिरा,धनिया,मल लगायत अवैध सामग्रीहरु बलिनगर युवा क्लब र शिव शक्ति युवा क्लब सुस्ता ५ ले…

विजय लघुवित्त गोपीगन्जद्वारा प्रतापपुरलाई १० हजार सहयोग

नन्दु यादव - बैशाख १२ नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा प्रतापपुर गाउपालिकाको गोपीगन्जमा रहेको विजय लघुबित्त बित्तिय सस्था लिमिटेड गोपीगन्जले शुक्रबार प्रतापपुर गाउपालिकाको कोरोना भाईरस रोकथाम नियन्त्रण राहतकोषमा १० हजार रुपैयाँ…

जयश्री फुड्सद्वारा गैडाकोटका २२५ घरपरिवारलाई राहत वितरण

१२ बैशाख । जयश्री फुड्स प्रालीले आज गैडाकोट ९ मा राहत वितरण गरेको छ । वडाको समन्व्यमा २ सय २५ विपन्न परिवारलाई कम्पनीको तर्फबाट राहत वितरण गरेको प्रवन्धक अमित अग्रवालले जानकारी दिए। लकडाउनको समय दैनिक रोजीरोटी गुमेर समस्यामा परेको…