समुह अनुसार हेर्नसहोस

अर्थ

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

काठमाडौं, वैशाख २५ । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । समयभावका कारण यसपटक संसदमा नीति तथा…

लकडाउनमा पनि सञ्चालन हुने उद्योग (सूचीसहित)

सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लक डाउन केही खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ५ जेठसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, बिक्रीवितरण, दैनिक…

साढे ४ करोडका स्वास्थ्य सामग्री हस्तान्तरण

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड–१९ विरुद्धको पूर्वतयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन ४ करोड ५३ लाखबराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई…

एक करोड ४३ लाखको गाडी किन्दै पानी जहाज कार्यालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने तयारी गरेको छ। गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो।…

तलब पाउन माग गर्दै सगरमाथा सिमेन्टका मजदुर आन्दोलित

दाङको घोराहीस्थित सगरमाथा सिमेन्टमा काम गर्ने मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। काम गरेको पैसा पाउनु पर्ने माग गर्दै करिब २ सय मजदुर आन्दोलनमा उत्रिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बुधबार विहानै देखि…

लकडाउनमा गणेशपुर विद्युत सहकारीद्वारा विद्युत महशुल छुट

कञ्चनपुर, बैशाख, २३ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ गणेशपुरमा रहेको गणेशपुर ग्रामिण विधुत सहकारीसंस्थाले लकडाउन विधुत महशुल छुट गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका…

रुपन्देही उद्योग संघद्वारा १६ वटा स्थानियतह र कोरोना अस्पताललाई पौने ७ लाख प्रदान

बुटवल २२ बैशाख - रुपन्देही उद्योग संघले रुपन्देही जिल्ला भरका १६ वटा स्थानीय तह र बुटवल धागो कारखानामा निर्माण भएको कोरोना अस्पताललाई आर्थिक सहयोग स्वरुप पौने ७ लाख रुपैयाँ प्रदान गरेको छ । संघले कोरोना अस्पताललाई ३ लाख ५१ हजार सहयोग…

मध्यपहाडी लोकमार्गमा कालोपत्रे गर्ने काम रोकियो

जाजरकोट– कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी…

उखु किसानले पाएनन् भुक्तानी

नवलपरासी, २२ वैशाख (रासस) : उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट रु ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै…

पश्चिम नवलपरासीमा लकडाउनका कारण ५० लाख बढीको केरा खेर गयो

नवलपरासी । पश्चिम नवलपरासीका केरा किसानहरुले लकडाउन कारण केराले बजार नपाउँदा समस्यामा परेका छन् । उखु खेतीबाट समयमै रकम भुक्तान नपाएर आजित भएका पश्चिम नवलपरासीका किसानहरु केरा खेतीतर्फ आकर्षित भएको केरा उत्पादक किसानहरु अहिले लकडाउन…