समुह अनुसार हेर्नसहोस

कृषि

लक डाउनले गर्दा केराले बजार पाएन

पप्पु रेग्मी - नवलपरासी (बर्दघाट) । उखु खेती गरेर समयमै रकम र उचित मूल्य पाउनबाट बन्चित बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्लाकोे दक्षिण क्षेत्रका किसानहरु यति बेला केरा खेती तर्फ आकर्षित भएका छन । उखु लगाएको दुई तिन वर्ष पछि उखुको…

चितवनमा बाँझो र प्लटिङ गरिएको जमिनमा बाली लगाउन सुरु

चितवन, १५ बैशाख । चितवनको रत्ननगर नगरपालिकाले खाली जमिन तथा प्लटिङ गरिएका जग्गाहरुमा मकैवाली लगाउन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र खाली जमिन तथा खेतीयोग्य जग्गाहरुमा प्लटिङका कारण बाँझै रहेका जग्गाको पहिचान गरेर बाली लगाउन सुरु गरेको हो…

बिउ र मलखादको सहज व्यवस्था मिलाउन प्रदेश सभासद् जयसवालको माग

हरि शर्मा - परासी, १३ बैशाख ः धानलगायत अन्य तरकारी र अन्नबाली लगाउने सिजन सुरु भइसकेको भन्दै प्रदेश ५ का सभासद् बैजनाथ जयसवालले कृषि कार्यलाई सहज बनाउन सरकारसँग माग गरेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित…

सफलताको कथा: बार्षिक २ करोड बढीको तरकारी उत्पादन

नवलपरासी (बर्दघाट)। १२ बैशाख: पश्चिम नवलपरासीको बर्दघाट १४ का नेपालडाडाँका नेपाल परिवारले तरकारीमा तरक्की गर्दै आइरहेका छन । नेपाल परिवारका सबैभन्दा जेठा चित्रकुमार नेपाल (बैकुण्ठ) ले बर्षेनी १५ लाख रुपैया बढीकोको तरकारी बेच्नुहुन्छ ।…

घररघरमा हरियो ताजा तरकारी

बिरबहादुर बिसी, नवलपुर, ११ वैशाख । आफ्नो कृषि फर्ममा उत्पादित कृषि उपज बेच्न समस्या भएपछि मध्यबिन्दु ९ बसन्तपुरका कृषकले मोटरसाइकलबाटै घरघरमा तरकारी पु¥याउन थालेका छन् । लकडाउनका कारण उत्पादन भएको तरकारी बिक्री हुन छोडेपछि…

तरकारी खेतीप्रति आकर्षित हुदै बर्दघाट नगरका कृषक

रवि पाण्डेय - नवलपरासी १२ बैशाख । चन्द्रबहादुर बुढा मगर (६१) को बिहानदेखि सम्झाझै सम्म दिनभरको समय खेतमै बित्छ । बिहान उठ्यो खेतमा गयो खाना खाने बेला बाहेक उनलाई खासै फुर्सद नै हुदैन । उनलाई छोरी चन्द्र कुमारीको साथ र सबै परिवारको…

हुप्सेकोट ३ वेलहानीका ३१ वर्षीय रजालीको सफलता, छोराको कर्ममा ८९ वर्षीय वुवाको खुशी

डोलराज रानाभाट, ११ बैशाख, हुप्सेकोट । आज लोकतन्त्र दिवस । तर यो दिवस जनताको लागि कागलाई वेल पाक्यो हर्ष न विष्मात भनेजस्तै हुन पुगेको छ । १४ औँ लोकतन्त्र दिवसमा आउँदा जनतामा आशा र उत्साह भन्दा निराशा धेरै छ । तर आज म आशा र भविष्यतर्फ…

किसानलाई क्षतिपूर्ति दिन समाजवादी पार्टीको माग

रामकरण हरिजन परासी । मंगलवार साँझ एक्कासी आएको असिना पानी र हवाहुरीले गर्दा पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा रहेका तरकारी खेतीमा नोक्सान पुगेपछि किसानहरुको लागि उचित राहत उपल्वध गराउन समाजवादी पार्टी पाल्ही नन्दन…

चिनी बेच्न ब्यस्त बाग्मती सुगर मिल : किसानले भुक्तानी पाउँदैनन्

पश्चिम नवलपरासीका उँखु किसान यतिखेर उखुको गोडमेल र सिन्चाई गर्न ब्यस्त हुने समय हो । उत्पादन भएको उँखु मिललाई विक्रि गरेपनि चिनिमिलले भुक्तानी नदिदा किसान गोडमलका लागिकामदार लगाउने र सिंचाई गर्न सक्ने अवस्थामा पनि रहेका छैनन् । एकातिर…

लकडाउनले बजार नपाएपछि फूल हेर्दै चित्त बुझाउँदै चितवनका किसान

चितवन,बैशाख १- लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ फूल जान छाडेपछि…