ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
लकडाउनका बेला पनि नवलपुरका किसानहरु खेतबारीमा व्यस्त
नवलपरासी, २८ चैत्र । देशभर लकडाउनका कारण आक्रान्त भएको छ । कतिपयको हातमुख जोड्न पनि समस्या पर्न थालेको छ । घरमा रहेका खाद्यान्न सकिन थालेका छन् भने आर्थिक समस्या पनि पर्न थालेको छ तथापि नवलपुरका किसानहरु भने लकडाउनका बेला पनि…
नवलपरासीका किसानहरु खेतमा व्यस्त
वेनीमाधव वस्याल -
परासी, चैत २७ । विश्वभर फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बच्न सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनमै आफ्नो खेतको अन्नबाली भित्र्याउन यतिवेला पश्चिम नवलपरासीका किसानलाई भने भ्याइनभ्याइ छ । रामग्राम–१२ का किसान…
देशभर ४१ लाख चल्ला र अन्डा नष्ट, कतिपयले सित्तैमा बाँडे कुखुरा
चितवन, चैत २७
चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४ लाख कलर ब्रोइलर गरी ४१ लाख अन्डा र चल्ला…
तनहुँमा उत्पादित तरकारी जिल्लाभित्रै बिक्री
तनहुँ,चैत २७-
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने…
मारमा पोल्ट्री क्षेत्र : दैनिक २२ करोड नोक्सानी
कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण पोल्ट्री क्षेत्र मारमा परेको छ । लकडाउनका कारण कुखुरा, अण्डा र कच्चा पदार्थको डुवानीमा समस्या भएको छ ।
पोल्ट्रीजन्य उत्पादनको बिक्री वितरण र उपभोगमा समेत कमी आएपछि दैनिक करोडौँ…
अमेरिकाको न्यूयोर्कमा देखियो बाघ र सिंहमा पनि कोरोना भाइरस
विश्वभरका मानिसमा कोरोना भाइरस संक्रमणको प्रकोप फैलिरहेका बेला अमेरिकाको एक चिडियाखानामा रहेको जनावारहरूमा पनि यसको संक्रमण भएको पाइएको छ ।
बीबीसीका अनुसार अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्कस चिडियाखानामा रहेको ६ बाघसहित सिंहमा कोरोना…
नवलपरासी स्वास्थ्य कार्यलयको गम्भीर लापरबाही ३ बर्ष पहिले म्याद गुज्रिएको किटनाशाक औंषधी बितरण
नवलपरासी ।
पश्चिम् नवलपरासीमा म्याद गुज्रिएको किटनाशकऔंषधी बाडेको भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यलयमा स्टक गरि राखिएको किटनाशक औसधि रामग्राम नगरपालिका ले बाडेको किटानाशक औसधि म्याद गुज्रिएको भेटिएको छ ।
रामग्राम वडा-१५,१६ र १८…
नवलपरासीमा दुध नबिके पछि पोखियो
नवलपरासी । दल्दलेको एक सहकारीमा किसानसंग खरिद गरिएको दुध बिक्रि नभएपछि पोखिएको छ ।
दल्दले दुग्धबिकास सहकारी सस्थाले खरिद गरेको दुध लिन काठमाण्डौका ठुला डरी उद्योग नआएपछि मंगलवार पोखिएको हो ।
यस अघि सहकारीवाट दुध लैजाने गरेका काठमाण्डौको…
देवचुलीमा नि:शुल्क पशु स्वास्थ्य शिविर
मिना कंडेल -
नवलपुर । पूर्वी नवलपरासीको देवचुली १७ मा रहेको पिप्रहरमा निशुल्क पशु स्वास्थ शिबिर सम्पन्न भएको छ ।
“प्राविधिक शिक्षा, आजको आवस्यकता“ भन्ने मुल नारा सहित विद्यालयमा संचालित १८ महिने भेटेरीनरी जे.टि.ए र ३ वर्षे…
कावासोतीमा बेमौसमी तरकारी उत्पादन तालिम सुरु
कावासोतीमा ब्यूटिपार्लर प्रथम तह र बेमौसमी तरकारी उत्पादक तालिम सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रदेशको सहयोग, ग्रामीण तालिम केन्द्र सिम्पानी लमजुङ र रिटर्नी माइग्रेन्ट नवलपुर शाखाको समन्वयमा…