ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
कृषि
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् ।
स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए ।
मगे र सिउल दाजुभाइ…
हुप्सेकोटका किसानलाई कृषि सामाग्री अनुदान, बजार व्यवस्थित गर्न कृषकको माग
प्रिय धन—
नवलपुर, १३ बैशाख -
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषकहरुलाई कृषि सामाग्री अनुदानमा वितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरको योजना अनुसार करिब दश लाख असी हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो ।…
नवलपुरको मकै बारीमा जङ्गली बँदेल आतंक
गर्मी बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा किसानले लगाएका मकै बालीमा जङ्गली बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ ।
केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जङ्गली बँदेलले, देवचुली र मध्यबिन्दु…
भिमादका कृषकले सुन्तला बेचेर कमाए तीन करोड
तनहुँ । तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् ।
भिमाद–१, ५, ८ र ९ का किसानले…
दुग्ध किसानले अझै पाएनन ६ अर्ब भुक्तान
२१ चैतभित्र दुग्ध किसानको ६ अर्ब रुपैयाँ बक्यौता तिर्ने लिखित सम्झौता गरेका उद्योगी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले एक रुपैयाँ पनि भुक्तानी गरेका छैनन् ।
तत्कालीन कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र…
सुस्तामा ५ करोडको शीतभण्डार उपयोगविहीन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले…
सरकारले तोक्यो चैते धानको मूल्य
काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।…
चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट
चितवन । चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित मिलिजुली चोकमा बेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो ।
भारतबाट लुकाइछिपाइ ल्याइएको भारतीय माछाका भुरा बरामद गरी नष्ट गरिएको…
स्वदेशी महले पाएन बजार
उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।
नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र…
नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित
नवलपुर । नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित बनेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा जिल्लाका दुग्ध उत्पादक कृषकहरूले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी…