समुह अनुसार हेर्नसहोस

चितवन

मेयर रेनु दाहालको पाँचवर्षे रिपोर्ट कार्ड

पाँच वर्षअघि साउनमा रेनु दाहाललाई नगरप्रमुख (मेयर) का रूपमा पाएको भरतपुर महानगरपालिकाले पाँच महिनापछि पहिलो नगरसभा गरेको थियो। पुस २१ मा भएको पहिलो नगरसभामा नीति तथा कार्यक्रममा मेयर दाहालले अघि सारेको एउटा नारा…

बसले माेटरसाइकललाइ ठक्कर दिंदा श्रीमान श्रीमतीको निधन, तालमा डुबेर युवकको मृत्यु

रत्ननगर । चितवनको रत्ननगरमा भएको सवारी दुर्घटनामा पनि रत्ननगरका एक दम्पतीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको भानुचोकमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा रत्ननगर २ निवासी ५५ बर्षीय निरञ्जन श्रेष्ठ र उनकी…

कुलमानलाई प्रचण्डले भने – चितवनमा ४० वर्षसम्म धान्ने पूर्वाधार बनाउनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गरेका छन् । आज चितवनको राप्ती नगरपालिकामा निर्मित…

चेपाङ वस्तीको घर जलायो निकुन्ज प्रशासनले

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलिले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत…

चितवन राष्टिय निकुन्जमा नाै महिनामा ३३ गैडाकाे मृत्यू

चितवनमा दुलर्भ एकसिङे गैंडा मृत फेला परेको छ।माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार…

सुस्मिता क्षेत्री हत्या प्रकरण : २ वर्षपछि पनि न्याय नपाएको परिवारको गुनासाे

दुई वर्ष अगाडी आफ्नै घरको भान्सा कोठामा मृत्त अवस्थामा भेटिएकी हेटौडा उपमहानगरपालिका–४ सूर्यचोककी २६ वर्षीया सुस्मिता क्षेत्री थापाको माइतीपक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो पोखेको छ ।…

अहिलेको संघिय संरचनामा हाम्रो सहमति छैनः जनजाति महासंघ

रामकुमार श्रेष्ठ – नवलपरासी, ८ चैत्र । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले अहिलेको संघीय संरचनामा आदिवासी जनजातिको विमति रहेको बताउनुभएको छ । मंगलबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा…

माडीमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन…

चितवनमा इनारमा डुबेर एक वृद्धाको मृत्यु

माडी नगरपालिका वडा नं ७ मा इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षकी सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनी आफ्नो घरनजिकै रहेको दामोदर रानाभाटको इनारमा मृत फेला…

भरतपुर महानगरले बाँड्यो ६० छात्रालाई साइकल

भरतपुर महानगरपालिकाले महानगरका वडा नं–१८, १९ र २० का गरी ८ विद्यालयका ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । भरतपुर–२० को भीमनगरमा रहेको भीमनगर माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी दाहालले विपन्न परिवारका छात्राहरुलाई…