ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
भरतपुर महानगरपालिका : एमालेको मिसन, कांग्रेसको बटम लाइन, माओवादीको प्रतिष्ठा
चितवन - स्थानीय तहको चुनाव नजिकिँदै जाँदा चितवनको भरतपुर महानगरपालिकामा चुनावी चहलपहल बढेको छ । सात वटा स्थानीय तह रहेको चितवनमा सबैभन्दा बढी चर्चा भरतपुरको बारेमा छ । अहिले दलहरुको प्रतिष्ठाको लडाइँ चितवनको भरतपुर महानगरमा केन्द्रित छ…
चितवनका सातै पालिकामा गठबन्धन ! संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने
चितवनमा हाल सरकारमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने गरी निर्णय गरेका छन् । सोमबार नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनमा रहेका दलहरुको जिल्लास्तरीय बैठकले जिल्लाका…
सत्तारुढ गठबन्धनः भरतपुरको मेयरमा रस्साकस्सी, माओवादी र कांग्रेस आ–आफ्नै अडानमा
सत्तारुढ गठबन्धनका दलहरु स्थानीय निर्वाचनसम्मै गठबन्धन गरेर अघि बढ्ने निश्कर्षमा पुगेपछि अहिले जिल्लास्तरमा गठबन्धनलाई मजबुत बनाउन कसरत सुरु भएको छ ।
गठबन्धनलाई जोगाउनका लागि सबै जिल्लाहरुमा नेपाली कांग्रेसको…
चितवनमा तालमेल गर्ने गठबन्धनको निर्णय, पाउलानन त रेनु दाहालले टिकट
सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय…
गर्मी छल्न चितवनको लामो झरना पुग्ने पर्यटकको संख्या बढ्दै
तराईका जिल्लामा गर्मी बढ्दो छ । चर्काे घाम लाग्ने भएकाले दिउँसो घरबाहिर निस्किन कठिन बन्दैछ । गर्मी छल्नका लागि इच्छाकामना गाउँपालिका–६, जलविरेस्थित लामो झरना पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।प्राकृतिक झरनाको चिसो पानी,…
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले…
मोटरसाइकल ठेलासँग ठक्कर खाँदा चालकको मृत्यु
चितवनकाे भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीव्र गतिको मोटरसाइकलले…
भरतपुर आँपटारीमा करेन्ट लागेर एक जना सफाइकर्मीको मृत्यु
भरतपुर । भरतपुर १ आँपटारीस्थित तौलपुलनजिक करेन्ट लागेर एक जना सफाइकर्मीको मृत्यु भएको छ ।
सडक विभागबाट खटिएका देवघाट ५ बस्ने ५५ वर्षका भीमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
…
चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू
चितवन जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ ।
भेटेनेरी…
गुडिरेहको कारमा एक्कासी आगलागी, पूर्ण क्षति
गुडिरेहको कारमा एक्कासी आगलागी, पूर्ण क्षति
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलामा गुडिरहेको एउटा निजी कारमा शुक्रवार आगलागी भएको छ ।
स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो ।
बकुलहरबाट…