ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
माडीमा आगलागी, दमकल ढिलो आएको गुनासो
४ चैत, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर, गोठ र कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षति भएको छ ।
जिल्ला प्रहरी…
नारायणी नदी किनारमा पुरुषको शव फेला
चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो ।
स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१०…
चितवनमा गाईको पनि किरिया..
आफन्तको निधन हुँदा हिन्दु संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरमा रहेकाे बागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ।
भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा रहेकाे योगी…
चितवनः जालसाजी गरी अर्कैको जग्गा हडप्ने कार्यमा दुई वडाध्यक्षको संलग्नता
भरतपुर । जालसाजी गरी अर्कैको जग्गा हडप्ने कार्यमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका वडाध्यक्षको संलग्नता देखिएको छ । आफ्नो वडावासी नै नभएको व्यक्तिलाई जालसाजी गरी वडावासी भएको देखाएर जग्गा हडप्ने कार्यमा भरतपुर–१५ का…
वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने समूहका दुई जना पक्राउ
भरतपुर । यही फागुन २३ गते दिउँसो १ बजेको समयमा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजालको कार्यकक्षभित्र अनाधिकृतरुपमा प्रवेश गरी दुर्व्यवहार गर्ने समूहका दुई जना पक्राउ परेका छन् ।
…
चितवनमा चेकमा किर्ते दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ
चितवन। चितवनमा दस्तखत किर्ते गरी ठगि गर्ने दुई जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा जिल्लाको कालिका नगरपालिका ९ का ३६ वर्षीय उज्जवल कुँवर र मकवानपुर हेटौडा उपमहानगरपालिका बस्ने ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदिप…
नेपाली कांग्रेस चितवनको सभापतिमा खनाल निर्वाचित
नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।
अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।…
चितवन कांग्रेसमा मतदान जारी, सभापतीमा पाँच जनाको प्रतिस्पर्धा
भरतपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्य समितिको लागि आज निर्वाचन हुँदै छ ।
नारायणगढको नारायणी कला मन्दिरमा मतदान भइरहेको छ । बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो ।…
कांग्रेस चितवनको सभापतिमा पाँच जनाको उम्मेदवारी
चितवन १९ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिको लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
संस्थापन अर्थात…
चितवनबाट राष्ट्रिय परिचयपत्र दर्ताको फाराम अनलाइनबाट भर्न सकिने
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र दर्ताको लागि बुधबारदेखि अनलाइन फाराम भर्ने व्यवस्था गरेको छ ।
प्रशासनले अनलाइनबाट राष्ट्रिय परिचयपत्र दर्ताको फाराम भरी बायोमेट्रिकको लागि आफ्नो सक्कल काजजातसहित…