ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
भरतपुरमा १४ करोड लगानीमा आँखा अस्पताल बन्दै, मेयर रेनुले गरिन् शिलान्यास
चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो ।
भवनको भरतपुर महानगरपालिकाका प्रमुख…
दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते
चितवन । मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१…
होटलमा गैरकानुनी क्रियाकलाप गर्ने होटल सञ्चालिकासहित पाँच पक्राउ
भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं २, लायन्सचोकस्थित कल्पना होटल एण्ड लजमा गैरकानुनी क्रियाकलाप भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार…
गैंडा मृत्यु प्रकरण: अनुगमन नगर्ने चितवन निकुञ्ज र डिभिजन सडक प्रमुखलाई कारबाही सिफारिस
राजेश घिमिरे -
चितवनमा निर्माणाधीन सडकको खाल्डोमा फसेर एकसिंगे गैंडाको मृत्यु भएको विषयमा गठित छानबिन समितिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको छ।
वन विभागका उप–महानिर्देशक डा.…
चितवनमा नक्कली पिसिआर रिपोर्ट ! दुई जना पक्राउ
.
चितवन । चितवनमा कोरोनाको नक्कली पिसिआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ ।
चितवन प्रहरीले नक्कली पिसिआर बनाउने दुई जनालाई पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।
नक्कली पिसिआर रिपोर्ट…
२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ
चितवनमा गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।
न्यौपानेलाई विसं २०५७ माघ २५ गते…
टिपरमा भ्यान ठोक्किँदा भ्यानमा सवार दुईको निधन, एक गम्भीर
भरतपुर । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा आज बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ ।
भ्यानमा सवार एक यात्रुको…
६ बर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद फैसला
चितवन १९ माघ । ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले एक आरोपीतलाई जन्मकैद सजाय हुने फैसला गरेको छ।
न्यायधीश केशव अधिकारीको इजलासले माघ १८ गते मंगलबार आरोपीतलाई जन्मकैद सजाय हुने फैसला सुनाएको अदालतका…
दुर्घटनामा कन्टेनर चालकको मृत्यु
चितवन । चितवनमा अनियन्त्रित भएर पल्टिएको कन्टेनरका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिएर विद्युतको पोलमा समेत क्षती पुगेको थियो ।
भरतपुरबाट…
चितवनमा गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी
चितवन – सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।…