ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
कांग्रेस चितवनको अधिवेशन फागुन १९ र २० मा
नेपाली कांग्रेस चितवनको अधिवेशन मिति तोकेको छ।
जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार यही फागुन १९ र २० गते अधिवेशनको लागि मिति तय भएको हो।
१९ गते बिहान ७ बजेदेखि निर्वाचन प्रकृया सुरू हुने…
बाघको आक्रमणबाट एक जना घाइते
चितवन १७ फागुन । खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।
मंगलबार दिउँसो करिब १ बजेतिर भएको आक्रमणबाट खैरहनी १३ का अन्दाजी ३५/३६ वर्षका वीरबहादुर तामाङ घाइते भएका हुन्। वनभित्र तामाङसहित…
चितवन निकुञ्ज भित्र घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृ'त्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले…
नारायणगढ मुग्लिन सडक : बजेट अभावले पुल निर्माण प्रभावित, पुल साँघुरो हुँदा दुर्घटनाको जोखिम
नारायणगढ मुग्लिन सडकमा निर्माणाधीन अवस्थामा रहेका पुलहरुका लागि बजेट अभाव भएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसकेको बताए ।
नारायणगढ मुग्लिन…
जुधेर र दलदलमा फसेर गैँडा मर्ने क्रम बढ्यो
दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या बढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या उच्च हुँदै गएको छ। ठूलो सङ्ख्यामा गैँडा एकै ठाउँमा हुँदा उचित बासस्थानका अभावमा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढी भएको अनुमान गरिएको छ।
चालु आर्थिक…
मोटरसाइकल चोरी घटनाका मुख्य अभियुक्त पक्राउ
भरतपुर । मोटरसाइकल चोरी घटनाको मुख्य आरोपित गिरफ्तार भएका छन् । सर्लाही हरिवन-१ का ३२ वर्षीय सुनित भन्ने इनरजोश साह पक्राउ परेका हुन् ।
मोटरसाइकल चोर्ने र चोरीको मोटरसाइकलको नक्कली कागजात बनाउने मुख्य व्यक्ति साह फरार रहेका थिए ।…
विदेश पठाउने भनेर ४५ लाख बढी ठगीको आरोपमा महिला पक्राउ
चितवन। विदेश पठाइदिन्छु भनेर आफन्तलाई ठगी गर्ने चितवनकी एक जना महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी ७ सुर्तना बस्ने बर्ष ३८ की मिना चौधरीलाई पक्राउ गरेको छ ।
उनले…
राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कारबाट चितवनकी पत्रकार ज्योति अधिकारी पुरस्कृत
मिना कंडेल -
नवलपुर – राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारी प्रदान गरिएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर…
चितवनमा फरार रहेका २६० जना पक्राउ
अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार…
चितवन राष्ट्रिय निकुञ्जमा बाघले मार्यो दुई गैँडा
चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२…