समुह अनुसार हेर्नसहोस

चितवन

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका…

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे…

चितवनमा एक लाख १६ हजारले लगाए पूर्ण मात्राको खोप

भरतपुर, २९ साउन । चितवनमा एक लाख १६ हजार भन्दा बढीले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहिबारसम्म एक लाख १६ हजार ८२४ जनाले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् । २९ हजार २९१…

चितवनमा२४ घण्टामा १८९ कोरोना संक्रमित थपिए

भरतपुर, २९ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १८९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९५९ जनाको परीक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु समेत भएको छ…

चितवनका अस्पतालमा २५३ संक्रमितको उपचार, पाँचजनाको मृत्यु

भरतपुर २८ साउन । चितवनका अस्पतालमा बिहीबार २५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत संक्रमितमध्ये ३९ जना भेन्टिलेटर सहित १०५ जना आइसियूमा, ४६ जना एचडियूमा उपचाररत छन् भने १०२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य…

चितवनका अस्पतालमा २५२ को उपचार, भेन्टिलेटरमा ४१ र आइसियूमा १०५ जना

चितवन २७ साउन । चितवनका अस्पतालमा बुधबार २५२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अस्पताल भर्ना भएका संक्रमितमध्ये ४१ जना भेन्टिलेटरमा, १०५ जना आइसियूमा र ४७ जना एचडियूमा छन् भने १०० जना जनरल वार्डमा उपचार गराइरहेका…

चितवनमा निषेधाज्ञा कडाइ, के के भयो कडाइ ?

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । यसअघि साउन २४ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा कायम भएको थियो । कार्यालयले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र…

चितवनमा १७३ संक्रमित थपिँदा ६९ संक्रमणमुक्त, दुईको मृत्यु

भरतपुर, २३ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९०२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा ६९ जना मात्रै संक्रमणमुक्त…

चितवनका युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम

होमनाथ सापकोटा, रत्ननगर २२ साउन । चितवनको रत्ननगरका एक युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम गरेका छन् । रत्ननगर १ बकुलहरका विकर्ण कुमार श्रेष्ठले योगाशनमा बसेर ढेड घन्टा पानीमा तैरिएर विश्व कृर्तिमान कायम गरेका हुन ।…

भदौमा महाधिवेशन सम्भव छैन : कांग्रेस महामन्त्री

चितवन। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्। आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।…