ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनका अस्पतालमा २५२ संक्रमितको उपचार, एक जनाको मृत्यु
चितवनका अस्पतालमा बिहीबार २५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ८७ जना आइसियू,५३ जना एचडियूमा उपचाररत छन् भने ११२ जना जनरल वार्डमा…
भरतपुर–भैरहवा उडान शुरु हुने
चितवन - बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए ।
उनले भने, “पर्यटकीय…
‘प्रचण्ड मार्ग’ निर्माणको सकियो म्याद, काम अधुरै
रामशरण गैरे -
मेघौली । प्रचण्ड मार्ग अन्तर्गतको महेन्द्र चोकदेखि तेलौलीसम्मको सडकखण्ड निर्माण सम्झौताको म्याद सकिँदासम्म पनि काम भने अधुरै रहेको छ । २०७७ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने लगभग १९ किलोमिटर सडकमध्ये करिब २ किमी सडक…
आयोग नै खारेज भएपछि रोकियो जग्गा नापजाँच
चितवन २० साउन । खैरहनीमा सुकुम्बासीको जग्गा नापजाँच रोकिएको छ। सरकारले बिहीबार भूमिसम्बन्धी समस्या सामाधान आयोग खारेज गर्ने निर्णय गरेपछि सो नगरपालिकामा जग्गा नापजाँच रोकिएको हो। खैरहनीमा यही सोमबारदेखि वडा नं १ मा रहेको सुन्दरबस्तीबाट…
चितवनमा परीक्षणको झन्डै एक चौथाइमा देखियो कोरोना
चितवन जिल्लामा जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले निकालेको तथ्यांक अनुसार जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको हो ।
साउन एक गतेदेखि हालसम्म चितवनमा १३ हजार ९९० जनाको कोरोना परीक्षण…
कलाकार किरण केसीले भने– ‘कब्जा गरिएको जग्गा मेरो होइन, म ब्रान्ड एम्बेस्डर हुँ’
भरतपुर। कलाकार किरण केसीले क्रान्तिकारी माओवादीले माडीमा रहेको कब्जा गरेको भनिएको जग्गा आफ्नो नरहेको जनाएका छन् । चितवन पोष्टसँगको कुराकानीमा कलाकार केसीले कव्जा गरिएको भनिएको जग्गा किरण केसी (राता मकै) को हो भनेर बदनाम गरिएको बताए । उनले…
क्रान्तिकारी माओवादीले कब्जा गर्यो ५० विघा जग्गा
क्रान्तिकारी माओवादीले माडीमा रहेको करिब ५० विघा जग्गा कब्जा गरेको छ । ट्वान्टी वान ग्रुप नामक संस्थाको नाममा रहेको जग्गा माओवादीले कब्जा गरेको हो ।उक्त जग्गा कलाकार किरण केसी “राता मकै “को भएको बताइएतापनि बताएपनि उक्त जग्गा आफ्नो नरहेको…
चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, २१ सय बढी सक्रिय संक्रमित
भरतपुर, १५ साउन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो छ । दैनिक संक्रमणमुक्त हुनेभन्दा थपिनेको संख्या उच्च हुँदा सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।
आज (शुक्रबार)सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २१ सय ३५ पुगेको…
चितवनमा १० दिन थप निषेधाज्ञा
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी निषेधाज्ञामा कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ ।…
चितवनमा बढ्दैछ सक्रिय संक्रमित, चार दिनदेखि निरन्तर उकालो
चितवन १३ साउन । जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको छ। गत चार दिनको तथ्यांक हेर्दा आइतबारबाट मंगलबारसम्म सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागेको पाइएको हो। आइतबार एक हजार ८३५ जना सक्रिय संक्रमित रहेकामा सोमबार यो संख्या बढेर…