समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा निषेधाज्ञा खुकुलो, पुस्तक पसल पनि खुल्ने

चितवनमा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्‍याइएको छ । पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी…

मोटरसाइकल दुर्घटनामा आमाको मृ’त्यु, छोरा घा’इते

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घ'टनामा एक जनाको मृ'त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई…

तरुणदल कालिका नगरसमितीद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण 

जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका…

माडीमा जग्गा खण्डीकरणको चलखेल भएको भन्दै विरोध

चितवनको माडी नगरपालिकामा भूमाफियाको योजनामा जग्गाको खण्डीकरणका लागि स्वीकृति दिने चलखेल भएको भन्दै विरोध सुरु भएको छ । प्लटिङ कारोबारीको योजना अनुसार १३१ कित्ताकाटको स्वीकृति दिने चलखेल भएको भन्दै कांग्रेस, एमालेका अलावा मेयर ठाकुर…

चितवनका किसानलाई यो वर्ष पनि मलकै चिन्ता

चितवनमा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् । गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । कृषि…

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ…

चितवनमो जेठ २७सम्म निषोधाज्ञा थप

डिलकुमारी नेपाल - चितवन, १९ जेठ । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले…

भक्तपुरमा १६ हजार बढीले लगाए कोरोना विरुद्धको दोस्रो खोप

भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप…

चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनमा स्थानीय तेजकुमारी सुनुवारलाई गैंडाले आक्रमण गरेको हो। जंगलमा घाँस, निउरो खोज्न गएको बेलामा ५६ वर्षीया सुनुवारलाई गैंडाले आक्रमण गरेको…

चितवन कारागारका १४ कैदीलाई आममाफी

भरतपुर । गणतन्त्र दिवसको अवसरमा चितवन कारागारमा कैद भुक्तान गरिरहेका १४ कैदीलाई आममाफी दिइएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत भन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिने गर्छ ।…