समुह अनुसार हेर्नसहोस

चितवन

चितवनका १०७ संक्रमणमुक्त, ८६ जना थपिए, दुईको मृत्यु

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ८६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज शुक्रबार एकैदिन ८६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या १०७ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु…

चितवनका २४९ संक्रमणमुक्त, ९६ जना थपिए, दुईको मृत्यु

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ९६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज बिहीबार एकैदिन ९६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या २४९ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ…

चितवनमा १०४ संक्रमित थपिए, १७९ संक्रमण मुक्त

भरतपुर, ९ असार । चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाका १०४ संक्रमित थपिएका छन् भने १७९ संक्रमित संक्रमण मुक्त भएका छन् । दुई संक्रमितको मृत्यु भएको छ । ५८२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।…

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका छन् । यो पछिल्लो २४ घन्टाको तथ्यांक हो । मंगलबार थपिएका संक्रमितसँगै चितवनमा कुल संक्रमितको संख्या १५ हजार ५५०…

प्रधानमन्त्री ओली जनताको उपलब्धी उल्टाउन लागि परेको प्रचण्डको आरोप

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउन केपी ओली नेतृत्वको सरकार लागि परेको आरोप लगाएका…

कांग्रेस चितवनको सभापतिको दौडमा कोको छन् ?

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरु हुने अधिवेशनको चहलपहल सुरु भएको छ । चितवनको सभापतिको दौडमा यतिबेला ८ जनाले दावेदार गरिरहेका छन्, तर यो संख्या घटबढ हुने देखिएको छ । जिल्लाका नेताहरुले यतिबेला विभिन्न…

चितवन प्रहरीकाे भ्यान दुर्घटना; एसपी सहित ६ प्रहरी घाईते

चितवन : चितवनका प्रहरीका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली…

घट्दैछ नारायणी : बाढीको उच्च जोखिम कायमै

चितवन ०३ असार । चितवन जिल्ला अझै पनि बाढीको उच्च जोखिमबाट हटेको छैन। सोमबार रातिबाट परेको निरन्तरको वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि नदी आसपासका केही क्षेत्र डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभागले हाल सक्रिय भएको मनसुन…

चितवनमा गैँडाको खाग फेला

पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए । कालिका नगरपालिका वडा नम्बर १ को…

चितवनमा असार ३ सम्म निषेधाज्ञा, बैंक तथा वित्तिय संस्था खुल्ने

भरतपुर, २६ जेठ । चितवनमा असार ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । चौथो पटक थपिएको निषेधाज्ञा जेठ २७ गते राति १२ बजे सकिँदै थियो । जेठ २७ गते राति १२ बजेदेखि असार ३ गते राति १२ बजेसम्म लागु हुनेगरी जिल्ला प्रशासन…