ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
गैँडा गणनाको नतिजा आज आउने
चैत ९ गतेबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नतिजा दिउँसो पत्रकार…
गैँडा गणना आज सकिने
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार…
वनमा लागेको डढेलो नियन्त्रण : वन
चितवनका वनहरुमा लागेको डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ । यहाँका वनहरुमा लागेको डढेलो नियन्त्रणमा आइसकेको र अहिले कुनै पनि सामुदायिक, कबुलियती तथा अन्य वनहरुमा डढेलो नलागेको डिभिजन वनले दाबी गरेको छ ।
डिभिजन वन…
कलेजो फेरिएकी बिरामी डिस्चार्ज
आधा कलेजो दिने र लिने दुवै आमाछोरी चितवन मेडिकल कलेजबाट डिस्चार्ज भएका छन् । कलेजो दान गर्ने छोरी पाँच दिन अगाडि र आमा १६ दिनपछि बुधबार डिस्चार्ज भएकी अस्पतालले जनाएको छ ।
भरतपुर–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ वर्षकी धनकुमारी…
नमुना बन्दै माडीको दिवाकर स्मृति प्राविधिक शिक्षालय
चितवनको दुर्गम मानिने चितवनको माडीमा सञ्चालित दिवाकर स्मृति प्राविधिक शिक्षालय देशकै नमुना प्राविधिक शिक्षालयका रुपमा चिनिन थालेको छ ।
विसं २०७५ बाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक कलेजको रुपमा सञ्चालन…
चितवन देशकै तेस्रो प्रदूषित जिल्ला
चितवनको वायु प्रदूषण सोमबार अत्यधिक बढेको छ । सोमबार चितवनको वायु प्रदूषण सूचकाङ्क (एक्युआई) ३७७ पुगेको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण सूचकाङ्क (एयर क्वालिटी इन्डेक्स)का अनुसार चितवन जिल्ला धनगढी, सिमरापछिको तेस्रो धेरै प्रदूषित…
चितवनको ठिमुराबाट देवघाट जोड्ने पक्की पुल भत्कियो
तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ । सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।
इलाइट,…
मनकामना केबुलकार ६ दिन बन्द हुने
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो ।
केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य…
घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते
गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रका गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको…
हुलाकी सडक बनाउन रोकेको भन्दै ठोरीमा आन्दोलन र तालाबन्दी
चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडक निर्माण गर्न अवरोध गरेको भन्दै पर्साको ठोरीका वासिन्दाले निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
निकुञ्ज प्रशासनले सडक निर्माण गर्न रोक लगाउँदा…