ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा ट्याक्टरबाट खसेर एकको मृत्यु
चितवनको राप्ती नगरपालिका ८ मा आज बिहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
गोरखा घर भएका २७ वर्षीय बुद्ध गुरुङको मृत्यु भएको हो । आज बिहान साढे ७ बजे ना ६ त ९४३१ नम्बरको ट्याक्टरमा सवार गुरुङ ट्याक्टरको ढाला खुस्कीएर ट्याक्टरबाट…
खाल्डोको बेवास्ताले गम्भीर दुर्घटना : ठेकेदार सडक बनाउन तयार
भरतपुर । गत शनिबार भरतपुर–२२ मा भएको बस र स्कुटर दुर्घटनाको मुख्य कारणमा साँघुरो सडक भएको स्थानीयको भनाइ छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यस सडकमा ४ फिट गहिरो सडक खनेर ठेकेदारले छाडेको पाइएको छ । घटनामा एक पुरूष र २ किशोरीको ज्यान गएको…
महानगरका विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य : हिंसा न्यूनीकरण हुने विश्वास
भरतपुर महानगरपालिकाका हरेक संस्थागत तथा सामुदायिक विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले हरेक विद्यालयमा पत्राचार गरेर लैङ्गिकमैत्री वातावरणका लागि लैङ्गिक शिक्षक राख्न निर्देशन गरेको छ ।…
अध्यक्ष दाहालद्वारा पुनरवलोकन निवेदन
सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गरेका छन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि…
दृष्टिबिहीनहरुको गायन प्रतियोगिता सौराहामा
भनिन्छ हरेकको जीवनमा सफलताको पछाडि कसै न कसैको हात रहेको हुन्छ । सफलता हात पार्न सपागंहरुलाई जति सहज मानिन्छ अपागंहरुका निम्ति त्यति नै कठिन !
त्यसमा पनि दृष्टिबिहीन.. गुम्सिएका तथा प्लेटफर्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै…
तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै
चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई…
मानवअधिकार आयोग भन्छ– वृद्धाश्रमको अवस्था बिजोग
भरतपुर । मानवअधिकार आयोगको एउटा टोलीले सोमबार र मंगलबार चितवन र तनहुँका ५ वटा वृद्धाश्रम अनुगमन गरेको छ ।अनुगमनका क्रममा आश्रमको व्यवस्थापन निकै कमजोर पाइएको आयोगले बुधबार अन्तक्र्रिया कार्यक्रम गरी जानकारी दिएको छ ।
मानवअधिकार…
क्वारेन्टाइन र आइसोलेसनलाई ब्युँझाउने तयारी, घरभित्रै होली खेल्न प्रशासनको आग्रह
भरतपुर । चितवन जिल्ला प्रशासन कार्यालयले पहिलेका क्वारेन्टाइन र आइसोलेसनहरुलाई पुनः सञ्चालन गर्ने तयारी थालेको छ ।नेपाल र छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गृह मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्न…
जहाँ विद्यार्थी लिन घरमै पुग्छन् शिक्षक
बिहान साढे १० बजे इच्छाकामना गाउँपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने भुलभुले आधारभूत विद्यालयमा पुग्दा कार्यालय सहयोगी मदनबहादुर चेपाङले कक्षाकोठा सफा गर्दै थिए । त्यतिबेलासम्म वडा नं–२, तोबाङमा रहेको सो विद्यालयमा विद्यार्थी र शिक्षक कोही…
खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता
लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले…