समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा ६१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कोभिड–१९ को कारण स्थगित भएको बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम असार २२ र २३ गते सञ्चालन हुँदैछ । चितवनमा यस कार्यक्रममार्फत ६ महिनादेखि ५९ महिनासम्मका ६१ हजार ८३५ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । वैशाखमा नै हुनुपर्ने…

जबर्जस्ती करणी अभियोगमा चितवनका युवालाइ १८ वर्ष कैद फैसला

दश वर्षकी बालिका बलात्कार गर्ने चितवनका एक युवकलाइ जिल्ला अदालत चितवनले १८ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलाशले चितवन रत्ननगर नगरपालिका वडा नम्बर १३, सिद्धिविनायक टोलका २७ वर्षका युवा अजय कट्टेललाइ…

एमसीसीका समर्थकहरु अमेरिकाका नोकर हुन् – with vedio

चितवन । चितवनमा आइतबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । एमसीसी विरुद्धको अभियान चितवनको आयोजनामा भएको विरोध जुलुस चितवनको चौबीस कोठीबाट शुरु भई नारायणघाटको लायन्स चोक पुगि कोण सभामा परिणत भएको थियो । कार्यक्रममा राष्ट्रिय पुनर्जागरण…

चितवनमा पनि पुग्यो सलह

चितवन- पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी…

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ…

चितवनमा थपिए २ जनामा कोरोना संक्रमित ,संक्रमितको संख्या ५७ पुग्यो

आज चितवनमा थप दुई जनाको कोरोना संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना संक्रमितको संख्या ५७ पुगेको हो ।   भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको हो ।…

माडीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

चितवन । माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुषमा…

भरतपुर अस्पतालबाट २२ संक्रमित डिस्चार्ज

भरतपुर अस्पतालले मंगलबार २२ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। कोरोना पुष्टि भई विभिन्न मितिमा अस्पताल भर्ना भएका उनीहरुलाई आवश्यक प्रकृया पूरा गरेर घर पठाइएको भरतपुर अस्पतालले जनाएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर…

चितवनमा थप ५ जनामा कोरोना संक्रमण

चितवनमा आज विहानै थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर–१९ कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हि । थप कोरोना संक्रमित माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् ।…

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, ४ असार (रासस) : माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका…