ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा थप एक पुरुषमा कोरोना संक्रमण
चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख…
नारायणगढमा औषधिको होलसेल पसलमा आगलागी
चितवन । चितवनको नारायणगढ बजारमा रहेको औषधिको एक होलसेल पसलमा आगलागी भएको छ ।
शहिदचाेकस्थित हिमालयन बैङ्क पछाडि रहेकाे मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो ।
अहिले दमकल,प्रहरी र स्थानियले आगो निभाउने प्रयास गरिरहेका…
चितवनकाे अस्पतालमा मृत्यु भनिएका बिरामी निको भएर घर फर्किए
चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक…
चितवनमा बेवारिशे शव फेला
चितवनमा एकजनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१० मैयाँदेवी कन्या कलेजको कम्पाउण्ड नजिकै एउटा बेवारिशे शव फेला परेको हो ।
शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी सूर्य बहादुर थापाले…
मास्क नलगाई घरबाहिर निस्किए चितवन प्रहरीले पक्राउ गर्ने, यस्तो छ प्रशासनको निर्देशन
मास्क नलगाई घरबाहिर निस्कनेलाई चितवन प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार…
चितवनमा लकडाउनका अवधिमा १२५ मुद्दा फैसला
लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १२१ जना छुटेका छन् ।…
राजपत्रमै प्रकाशित गरी बढ्यो जनप्रतिनिधिको सेवासुविधा
भरतपुर । चितवनका स्थानीय तहका जनप्रतिनिधिहरुले पुनः सेवासुविधा लिन थालेका छन् । यसअघि पारिश्रमिक शीर्षकमा तलब सुविधा खाएकोमा सर्वोच्च अदालतले रोकेपछि बागमती प्रदेशले गत वैशाख ३ गते राजपत्रमै प्रकाशित गरी सेवासुविधा लिने बाटो खुलाएको हो ।…
आफ्नै बारीमा शङ्कास्पद अवस्थामा फेला पर्यो युवकको शव
पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ।
बिहीबार राति करिब ११:३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बारीमा…
चितवनका ६५ साना सिँचाइका काम सम्पन्न
चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् ।
१ सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ ।
एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक…
भरतपुर अस्पतालमा बिरामी बढ्न थाले
कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
भरतपुर अस्पतालका सूचना…