समुह अनुसार हेर्नसहोस

चितवन

नारायणगढ-मुग्लिन सडकखण्डमा पुनःपहिरो खस्यो, सडक अवरुद्ध

चितवन, असार ३ । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो ।…

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

 नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका…

चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा…

चितवनको माडीमा ८ जनामा कोरोना संक्रमण

चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा…

ट्रक दुर्घटनामा चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट शुक्रबार बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको…

चितवनको माडी नगर क्षेत्र पाँच दिनलाई सिल

चितवन – चितवनको माडी नगरपालिका क्षेत्रलाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।…

नारायणी सामुदायिक अस्पतालसँग प्रशासनले माग्यो बिरामी रेफर गर्नुको कारण

चितवन । आईसीयूमा राखेको कोरोना संक्रमित बिरामी रेफर गरेको बारेमा जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको नारायणी सामुदायिक अस्पतालसँग स्पष्टिकरण माग गरेको छ । सो अस्पतालले भरतपुर ११ घर भएका ६८ बर्षका कोरोना संक्रमित वृद्धलाई सोमबार…

अवैध हतियारसहित एकजना पक्राउ

भरतपुर । चितवन प्रहरीले अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको छ। भरतपुर ११ भोजाडबाट जेठ २६ गते अवैध हतियार पेस्तोल र फायर भएको गोली, खोकासहित भोजाड गणेशस्थान बस्ने वर्ष २० का सुजन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…

चितवनमा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा जेठ २५ र २६ गते परीक्षण गरिएको १ सय ३७ नमुनामध्ये चितवनका दुई र पूर्वी नवलपरासीका २ जना गरी ४ जनामा बुधबार कोरोना भाइरस देखिएको हो। कालिका ६…

भरतपुर अस्पतालको आइसियूमा एक संक्रमितको मृत्यु

चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको मृत्युु भएको हो। उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ…