समुह अनुसार हेर्नसहोस

चितवन

माडीमा बृद्धा सामुहिक बलात्कार

चितवन । माडीको सितलपुरमा एक बृद्धालाई सामुहिक बलात्कारको घटना भएको छ । माडी नगरपालिका वडा नं. २ निवासी बोल्न नसक्ने लाटी तथा सुस्त मनस्थितिकी एक ५५ बर्षीया महिलालाई स्थानीय तीनजना युवाहरुले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।…

एकै दिन दुई गैँडा मरे चितवन राष्ट्रिय निकुञ्जमा

चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका सूचना…

आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्यप्युटर अधिकृत पक्राउ

चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ…

गैँडामा चढ्न खोजेपछि………

चितवन, माघ १३ – चितवन राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेको नै एक सिंगे गैँडा हो । नेपालकै एक महत्वपूर्ण पहिचानको रुपमा रहेको विश्वकै दुर्लभ एक सिंगे गैँडा हेर्न विश्वभरका मानिसहरु चितवन आउने गर्छन् । गैँडा हेर्नका लागि नै…

चितवन राष्ट्रिय म्याराथनको उपाधि पार्कीलाई

रोटरी क्लब अफ रत्ननगरले गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्रका गोपाल चन्द्र पार्कीले हात पारेका छन् । आज भएको प्रतियोगितामा उनले निर्धारित दूरी १५ दशमलब ४ किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । यस्तै दोस्रो स्थानमा…

चितवन राष्ट्रिय निकुञ्ज घुम्दै बेल्जियमकी राजकुमारी एस्ट्रिड

चितवन, माघ ९ – बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन। बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर…

पहिलोपटक सडक सञ्जालले जोडियो चितवनको कापे गाउँ

चितवनको इच्छाकामना गाउँपालिका–७ मा पर्ने गाउँलाई पहिलोपटक सडक सञ्जालले जोडिएपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमा सडक पुगेपछि गाउँको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सजिलो हुने भएपछि स्थानीयवासी…

खेलकुद विकास परिषद् चितवनको अध्यक्षमा प्रल्हाद

खेलकुद विकास परिषद् चितवनको अध्यक्षमा प्रल्हाद प्रधान नियुक्त भएका छन् । बागमती प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयले परिषद्को अध्यक्षमा प्रधानलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेका गंगा लामाको कार्यकाल सकिएपछि रिक्त…

चितवनमा उत्पादित प्लास्टिकको चामल पर्वतमा भेटियो, विक्री वितरणमा रोक

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएपछि यो तथ्य सार्वजनिक भएको हो । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट…

पुडासैनी आत्महत्या प्रकरण: अदालतमा आजै फैसलाको सम्भावना

भरतपुर । चितवन अदालतमा पत्रकार शालिकराम पुडासैनी सम्बन्धमा रहेको आत्महत्या दुरूत्साहन मुद्दामा आज आइतबारका लागि पेसी तोकिएको छ । गत कात्तिक २२ गतेपछि आज माघ ५ गते पेसी रहेको अदालतका श्रेस्तेदार सूचना अधिकारी रूद्रमणि गिरीले बताए ।…