ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
भरतपुरको सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन विशेष सांगीतिक उत्सव हुने
भरतपुरको अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । ल्यान्डमार्कका म्यानेजर उज्ज्वल केसीकाअनुसार भ्यालेन्टाइन डेको अवसरमा फागुन २ र ३ गते मलमा लाइभ म्युजिक, फेसन शोलगायत…
आजदेखी सौराहामा खाना महोत्सव सुरु, पर्यटकलाई विशेष छुट
पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ ।
महोत्सवमा ४०…
भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडा मर्यो
चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । मृत…
भरतपुरको फर्निचर उद्योगमा भिषण आगलागी
चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।…
कृषि विश्वविद्यालयको ताला खुल्यो,कर्मचारीका माग सम्बोधन गर्ने प्रतिबद्धता
ज्यालादारीमा कार्यरत कर्मचारीका कारण १२ दिन ठप्प भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय बिहीबारबाट खुलेको छ । आन्दोलनरत कर्मचारी र विश्वविद्यालय प्रशासनबीच सहमति भएपछि तालाबन्दी खुलेको हो । १२ दिन कार्यालय बन्द हुँदा…
पाँचौँ दिनसम्म आठ करोड सङ्कलन
भरतपुर । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी धनधान्याचल महोत्सवको पाँचौँ दिन बिहीबारसम्म आठ करोड रूपैयाँ सङ्कलन भएको छ । जिल्ला समन्वय समिति चितवनले मात्रै २ करोड २२ लाख २२ हजार २२२ रूपैयाँ सहयोग गरेको छ…
तीन करोड बढी लगानीमा नेपालकै पहिलो अम्ब्रेला स्ट्रिट चितवनमा तयार
भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटकलाई आकर्षण गर्न नेपालकै पहिलो अम्ब्रेला स्ट्रिट तयार भएको छ ।
भरतपुर महानगरपालिका, वडा कार्यालय र पर्यटन मन्त्रालयको लगानीमा बनेको यो स्ट्रिट फागुनमा औपचारिक उद्घाटन हुने तयारी गरिँदै छ ।…
नातिनी बलात्कार गर्नेलाई दुई बर्ष जेल र २० हजार जरिवाना
भरतपुर । १० र ११ वर्षीया बालिकालाई ०७५ मंसिर २४ गते नाताले हजुरबुबा पर्ने वर्ष ६० का राप्ती नगरपालिका–१, गड्यौली बस्ने सूर्य चेपाङले बलात्कार गरेको आरोपको मुद्दामा जिल्ला अदालत चितवनका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले दुई वर्ष…
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि महायज्ञ सुरु
चितवन । चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सुरु हुने महायज्ञको उद्घाटनअघि कलश यात्रा सुरु भएको छ ।
जसमा चितवनका हरेक टोल तथा विभिन्न संघसंस्थाबाट हजारौँ नागरिक सहभागी बनेका छन् । अहिले भर्खरै मंगलपुर…
गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग जुटाउन गरिने धनधान्याचलकाे तयारी अन्तिम चरणमा
चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन गर्न लागिएको वृहत धनधान्याचल महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव मूल आयोजक समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी…