समुह अनुसार हेर्नसहोस

चितवन

नारायणगढमा व्यवसायिक तालिम केन्द्रको शिलान्यास

रोटरी क्लब अफ चितवनको आयोजनामा चमेली देवी पिया राष्ट्रिय आधारभूत विद्यालयमा व्यवसायिक तालिम केन्द्र बन्ने भएको छ । रोटरी क्लब अफ चितवनले केन्द्रको शिलान्यास गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जग पूजा गरी…

चितवनमा ‘विवाह मेला’ हुने

चितवन । नेपालमै पहिलोपटक चितवनमा विवाह मेला (वेडिङ एक्सपो) हुने भएको छ । दाताज इभेन्ट्सको आयोजनामा यही माघ ८ गतेदेखि ११ गतेसम्म विवाह मेला हुन लागेको हो । आयोजक दाताज इभेन्ट्सले आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाको…

चितवनमा पर्यटक बस दुर्घटना : घाइतेमध्ये दुई जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।…

चितवनमा बस दुर्घटना : २१ चिनियाँ पर्यटकसहित २४ जना घाइते

चितवन : चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन् । काठमाडौंबाट चितवन आउँदै गरेको बा १ प ७८३ नम्बरको…

बाबुको हत्या आरोपमा परिवारका सबै जनालाई कैद सजायको फैसला

चितवन : चितवन जिल्ला अदालतले विसं ०७४ साउनमा कालिका नगरपालिका–२, पदमपुरका ४८ वर्षीय बलराम दुलालको हत्याको आरोपमा छोरा, दुई छोरी, ज्वाइँ र श्रीमतीलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल…

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…

चितवनमा ट्याङ्करले दियो ठक्कर, पैदलयात्रीको मृत्यु

ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माण कार्य डेढ महिनामै ८० प्रतिशत सकियो

धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माण कार्य डेढ महिनामै ८० प्रतिशत सकिएको छ । अबको चार महिनामा प्याराफिटबिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउन्ड…

दुर्गम गाउँका चेपाङ विद्यार्थीलाई सीजीले बाँड्यो न्यानो ज्याकेट

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना ३ मा मंगलबार एउटा बेग्लै दृश्य देखियो । कुहिरोले डम्म ढाकेको गाउँमा तीन वटा जीप पुग्दा गाउँलेहरु दंग परे । तीन जीपमध्ये एउटामा इच्छाकामना गाउँपालिकाका पदाधिकारी थिए भने बाँकी दुई वटा जीपमा…

देवघाटको माघे सङ्क्रान्ति मेलामा मांस र मदिरा निषेध

नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।…