ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
क्यान चितवनमा भुसालको नेतृत्वमा नयाँ समिति चयन
चितवन। कम्प्युुटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा चितवनको अधिवेशनले सन्तोष जनक भुसालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । संस्थाको २ वर्षे कार्यकालका लागि शनिबार भरतपुर–४, लंकुमा भएको १४ औं साधारण सभा तथा सातौं अधिवेशनबाट भुषालको…
नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा
नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो ।
महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका…
७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा छुट दिन आनाकानी गर्न नहुने: मन्त्री भट्टराई
पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुनेमा जोड दिए ।
उनले जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व…
निशेधाज्ञाका बीच चितवनमा प्रदर्शन
चितवन, भदौं ९ –
जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि लामिछाने समर्थकहरुले प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।
समर्थकहरुले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा…
चितवनमा सोमबार विहान ६ बजेदेखि निशेधाज्ञा जारी
चितवन । चितवनमा सोमबार विहान ६ बजेदेखि निशेधाज्ञा जारी गरिएको छ ।
सामेबार विहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि एकै स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना…
‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा लिएका थिए शालिकराम पुडासैनीले
चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र…
ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु, एक घाइते
भरतपुर,भदौं ५-
ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ५ नंको ट्रकले…
पत्रकार मृत्यु प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम…
चितवन,भदौं ३-
माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको…
रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत लगियो
चितवन,भदौं ३-
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । आज (मंगलवार) विहान दश बजे नै उनिहरुलाई अदालत पु¥याइएको हो ।
पाँच दिनको अनुसन्धान र…
रवि सहित तीनै जनाबिरुद्ध पुडासैनी परिवारले दियो किटानी जाहेरी
चितवन, १ भदौं ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ…