ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो
चितवन, ३१ भदौ
जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक…
खराब मौसमका कारण भरतपुर विमानस्थल अवरुद्ध
चितवन : खराब मौसमका कारण भरतपुर विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको छ। बिहानैबाट पानी परिरहेका कारण मंगलबार एउटा पनि उडान तथा अवतरण हुननसकेको विमानस्थलका सूचना अधिकारी दीपक विकले जानकारी दिए। उनका अनुसार भरतपुर विमानस्थलबाट सामान्य…
खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध
चितवन,भदौं ३१-
माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी…
पक्राउ परेका ९ विद्यार्थी रिहा, विप्लवका छोरा प्रकाश छुटेनन
चितवन मेडिकल कलेजको विवाद चरमउत्कर्षमा पुगेको छ । आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएपछि विवाद उत्कर्षमा पुगेको हो । निरन्तर प्रदर्शन गरिरहेका विद्यार्थीहरु बुधबार विहान अस्पताल भित्र प्रवेश गर्न खोजेका थिए ।
सो क्रममा…
विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी पक्राउ
चितवन : सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ परेका छन्।
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र…
विप्लवका छोरा प्रकाशको नेतृत्वमा चितवन मेडिकल कलेजमा आन्दोलन, प्रशासनमा ताला
चितवन, भदौ १८-
चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा बुधबार ताला लगाएका छन् ।सीएमसीले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र…
चितवनमा दुई वडाध्यक्षका लागि उपनिर्वाचन हुने
चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।
वडा नं ४ र ५ को वडाध्यक्ष पद रिक्त रहेकोले त्यहाँ मात्रै निर्वाचन हुनेछ । २०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३…
भरतपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
चितवन भदौ १६-
ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी…
चितवनमा तिन छुट्टा छुट्टै दुर्घटना, एकको मृत्यु, पाच जना घाईते
चितवनमा तिन छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाच जना घाईते भएका छन् । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गएराति १ बजेर ४० मिनेट जादा पुर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका ४ शिवचोकमा पश्चिमबाट पुर्व…
आजबाट यतीको भरतपुर–पोखरा–भरतपुर उडान सुरु
आजदेखि यती एअरलाइन्सले पोखरा–भरतपुर उडान सुरु गरेको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक अनुप ढकालका अनुसार आज बिहान १०ः५० जहाज पोखराबाट भरतपुरको लागि र भरतपुरबाट ११ः३० बाट उडान भर्ने तालिका रहेको थियो।
३० सिट क्षमताको उक्त जेटस्ट्रिम…