समुह अनुसार हेर्नसहोस

चितवन

रवि लामिछानेलाई रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

चितवन,साउन ३१-  प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा…

चितवन प्रहरीको कष्टडीमा रवि लामिछाने

चितवन,साउन ३१- प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने ,युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा मेडिकल टेष्ट…

चितवन प्रहरी प्रमुखले भने : रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं

काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला…

नारायणगढमा कपडा बैंक सञ्चालन

शोभा जिसी चितवन । चितवनको नारायणगढमा कपडा बैंक सञ्चालनमा आएको छ । प्लस बैंक (कपडा बैंक) नयाँ कपडा लगाउन नसक्नेहरुका लागि सहयोग गर्न सञ्चालनमा ल्याइएको हो । ‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार…

सुरक्षा मजबुद बनाउन चितवनमा २ सय बढी सिसी क्यामरा

शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ । जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका…

चितवनमा वन्यजन्तु पालन केन्द्र निर्माण गरिने, ८० लाख बजेट विनियोजन

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख बजेट विनियोजन गरिसकेको छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद…

चितवनमा अनौठो घटना:- अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

साउन २६ – देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको…

अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो

नारायण अधिकारी, चितवन, २३ साउन । प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित…

चितवनमा पाङ्गेसियस माछाको भुरा उत्पादन प्रभावकारी भएन

चितवन साउन २३- चितवनमा पाङ्गेसियस (बैठा) माछाको भुरा उत्पादन प्रभावकारी हुन सकेको छैन । मत्स्य विकास केन्द्र भण्डारा चितवनले पाँच वर्षदेखि उक्त प्रजातिका माछाको भुरा उत्पादन थालेको थियो । केन्द्रले वार्षिक दुई लाख भुरा उत्पादनको लक्ष्य…

पत्रकार शालिकराम मृत्यु प्रकरण, सुसाइड नोट फेला

चितवन : भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटना भएको २४ घन्टा पुग्नै लाग्दा भेटिएको सुसाइड नोट कारण मृत्यु प्रकरणले नयाँ मोड लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार…