समुह अनुसार हेर्नसहोस

चितवन

चितवनका २९ सामुदायिक विद्यालय समायोजन

चितवन जिल्लाका २९ सामुदायिक विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । जिल्ला शिक्षा समन्वय एकाइका अनुसार जिल्लाका सात स्थानीय तहले विद्यालय समायोजन गरेका हुन् । एकाइ प्रमुख भूमिलाल सुवेदीका अनुसार माडी नगरपालिकामा १२, इच्छाकामना गाउँपालिकामा…

चितवनको कालिका नगरपालिकाको वडा कार्यालयमा पेट्राेल छर्केर आगजनी

चितवन :  चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी,…

चितवनको माडीमा एक बालक मृत भेटिए

चितवन । चितवनको माडीमा एक बालकको शव भेटिएको छ । माडी नगरपालिका-५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले…

सुनसान सौराहा बर्सातपछि पर्यटक आगमन संख्या घट्यो

राधेश्याम खतिवडा चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बर्सात पछि पर्यटक घटेका छन् । विगतको बर्सातको समयभन्दा यस वर्ष पर्यटक घटेको पर्यटन व्यवसायीले बताएका छन् । राप्ती नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान भएका छन् । बर्सात बढेको,…

चितवनमा नदीमा डुबेर चेपाङ बालकको ज्यान गयो

चितवन, साउन १०– चितवनमा खोलामा डुबेर आज दिउँसो एक जना चेपाङ बालकको ज्यान गएको छ । पूर्वीचितवनको कालिका नगरपालिका–१० घर भई कालिका–९ मा डेरा गरी बस्ने विकास चेपाङका ६ वर्षीय छोरा सन्देश चेपाङको खोलामा डुबेर ज्यान गएको चितवन प्रहरीले…

नक्कली नोटसहित चितवनका न्यौपाने प्रक्राउ

साउन ८ -एक हजारको नक्कली नोटसहित चितवनका एक जना पुरुष बारामा प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपाने रहेका छन् । मंगलबार राती आदर्शको तवाल गाउँपालिका ५ रुपौलियामा रहेको…

भरतपुर अस्पतालमा ९ हजार जनाले गराए निशुल्क उपचार

७ साउन, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो बर्षको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम पुनः शुरु हुने

रासस,  चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने…

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढे, दोस्रो बिहे गर्न सम्बन्धविच्छेद

चितवन । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले…

दशैंदेखि नारायणीमा पानीजहाज

चितवन : नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ। पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध…