ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपरासीको दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी (चोरमारा) । पूर्वी नवलपरासीको चोरमारामा गत विहीबार भएको दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको निधन भएको छ ।
दुर्घटनामा परी घाइते हुप्सेकोट गाउँपालिका ६ निवासी २२ बर्षीय तिलबहादुर सोमैको निधन भएको इलाका प्रहरी कार्यालय…
कोरोना संक्रमित युवती चढेको जहाजमा आउने नवलपरासीका दुई जना
हरि शर्मा परासी, १२ चैत
कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका यात्रुहरुमध्ये नवलपरासीका पनि दुई जना रहेको पाइएको छ । युवती चढेर आएको जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा नवलपरासीका दुई जना पनि सँगै आएको पाइएको हो…
कावासोती ४ कुमारी निजी शैक्षिक गुठीमा तयार भयो ५ शैयाको क्वारेन्टाइन होम
शोभा जिसी -
कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ५ बेडको क्वारेन्टाइन होम तयार भएको छ ।
स्थानीय तहलाई आएको निर्देशन अनुसार कावासोती नगरपालिकाको निर्देशनमा कावासोती ४ को वडा कार्यालयसँगको सहकार्यमा कावासोती ४ हसौरामा रहेको…
कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने पिपिई हस्तान्तरण
कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकले अनिवार्य लगाउन पर्ने ५ थान पिपिई चौधरी फाउण्डेशनले हस्तान्तरण गरेको छ ।
फाण्डेशनका प्रतिनिधि रामकाजि सिटौलालले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई मंगलवार कार्यालयमा कोरोना भाइरस संक्रमणको…
कावासोतीमा जंगली च्याउ खाएर तीन जना विरामी
शोभा जिसी -
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर ३ जना विरामी परेका छन् । कावासोती १२ पिठौली बस्ने एकै घरका ३ जना विरामी परेका हुन् ।
घर नजिकै रहेको काठको टौवामा उम्रेको च्याउ खाँदा ३ जना विरामी परेका हुन् ।…
नवलपरासीको दुवैतर्फ भारतसँग सिमा जोडिएको नाका शिल
नवलपरासी, १० चैत्र । पश्चिम नवलपरासीको भारतसँग सिमा नाका जोडिएको सिमाहरु सिल गरिएको छ । यहाँ रहेको महेषपुर, झोलनीपुर लगायतका नाकाहरु बन्द गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
सिमा क्षेत्रमा सुरक्षाकर्मी…
पश्चिम नवलपरासीमा कर्फ्यु !
परासी : पश्चिम नवलपरासीमा अघोषित कर्फ्यु लगाइएको छ । चैत १२ गते बुधबार एक दिनका लागि सर्वसाधारणलाई हिँड्डुलमा रोक लगाउँदै अघोषित कर्फुयु आह्वान गरिएको हो ।
स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दललगायत…
पश्चिम नवलपरासीको भारतसँग सिमा जोडिएको नाका शिल
रामकरण हरिजन -
परासी, १० चैत्र । पश्चिम नवलपरासीको भारतसँग सिमा नाका जोडिएको सिमाहरु सिल गरिएको छ । यहाँ रहेको महेषपुर, झोलनीपुर लगायतका नाकाहरु बन्द गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
सिमा…
परासीको आदर्श माविमा कवारेन्टाईन निर्माण गरिने
पश्चिम नवलपरासीको परासी आदर्श माविमा कवारेन्टाईन निर्माण गरिने भएको छ । जसका लागी काम सुरु भईसकेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक शिव शंखर रायले जानकारी दिनुभयो ।
आइतबार सरसफाईको काम गरिएको र सोमबार रंगरोगन गरेपछि…
नवलपुरमा छाेटाे दूरीका यातायात सेवा सञ्चालनमा
शाेभा जिसी -
कावासाेती । सरकारले आजदेखि लामाे दुरी सवारी साधन सञ्चालनमा राेक लगाए पनि नवलपुरमा छाेटाे दुरीका सवारी साधन सञ्चालनमा रहेकाे छ ।
नारायणगढ- कावासाेतीका छाेटाेदुरीका सवारी साधन र निजी सवारी साधन सञ्चालनमा रहेका छन् ।…