ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा अत्यावश्यक बाहेकका सेवा बन्द
कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले अत्यावश्यक बाहेक अन्य सेवाग्राहीलाई दिने सुविधा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना सक्रमणको सर्तकता अपनाउन आज चैत्र ९ गतेदेखि चैत्र २१ गतेसम्म सेवा बन्द…
नवलपुरको त्रिवेणीमा रहेको नेपाल भारत सीमा नाकामा कडाई, अत्यावश्यक काममा मात्र आवत जावत गर्न पाइने
रामकुमार श्रेष्ठ -
नवलपरासी ८ चैत्र । कोरोनाको सन्त्रास बढ्दै गएपछि गण्डकी प्रदेशको भारतसँग नाका जोडिएको एक मात्र नाका त्रिवेणी नाकामा आवतजावत कडाई गरिएको छ ।
केही दिन अघि खुकुलो रहेको नाका शनिबारबाट कडाई गरिएको छ । स्थानीय…
विद्यार्थीलाई ठगी गर्ने गैडाकोटको हिमालयन टेक्निकल इन्स्टीचयुटका सञ्चालक पक्राउ
शोभा जिसी -
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ मा सञ्चालित हिमालयन टेक्निकल इन्स्टीच्युटका सञ्चाक ४८ बर्षीय शिवजंग श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले प्राइभेट एसईई पास गराइदिन्छु भनी विद्यार्थीहरुबाट विभिन्न शिर्षकमा गरी ४ लाख…
चाेरमारामा दुर्घटना २ जना गम्भीर घाईते
पूर्वी नवलपरासीकाे चाेरमारामा आज बिहान दुर्घटना हुँदा दुई जना गम्भीर घाईते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेकाे ना ४ ख २३५० नम्बरकाे ट्रकले साेही दिशातर्फ जाँदै गरेकाे लु १९ प ५७१० नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकलमा सवार…
नवलपरासीका दुई दर्जन नेताले देउवा क्याम्प छोडेको घोषणा
नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्लाका २ दर्जन नेताले देउवा क्याम्प छोडेको घोषणा गरेका छन् ।
पश्चिम नवलपरासीमा…
कावासोतीमा एक जना मृत फेला
पार्वती पाण्डे -
कावासोती । पूर्वी नवलपरासीको कावासोती १३ गैरीमा एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।
गैरीमा रहेको पर्शुराम भुसालको निर्माणधिन घरको तल्लो फ्लाइटमा बस्ने भारत घर बताउने अन्दाजी ४५ बर्षीय मनोज चौधरी नाम बताउने…
नवलपुरमा लागुऔषध सहित चार जना पक्राउ
- शोभा जिसी -
कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागु औषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कावासोती ३ थकाली चोकबाट सवारी चेकजाँचको क्रममा चार जनालाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।
ना ७ ख ११३ नम्बरको…
पश्चिम नवलपरासीमा एसईईको तयारी पुरा, सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने
गोपी ज्ञवाली -
नवलपरासी । चैत ६ गतेदेखि शुरु हुन गईरहेको एसईई परीक्षाको लागि पश्चिम नवलपरासीमा तयारी पुरा भएको छ ।
पश्चिम नवलपरासीमा जम्मा २२ परिक्षा केन्द्रहरु तय गरिएको छ जसमा नियमिततर्फ ६ हजार ५१ एवं गे्रटबृद्धि तर्फ १ सय ६…
प्रतापपुरले सुरु गर्यो हेल्थ डेक्स संचालन
श्याम थापा -
नवलपरासी ३ चैत । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले कोरोना भाइरसलाई मध्यनजर गर्दै नेपाल भारत सिमा अन्तर्गत प्रतापपुरको मुख्य नाका झुल्नीपुरमा स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको छ ।
विभिन्न मुलुक…
नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै
सविता थापा -
नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै छ ।
पूर्वी नवलपरासीमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कार्यालय प्रमुख…