समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

लकडाउनले कावासोतीको तरकारी किसान मारमा, दैनिक एक लाखको तरकारी खेर गयो

पार्वती पाण्डे - कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मात्र लकडाउनका कारण दैनिक एक लाख रुपैयाँ बराबरको तरकारी खेर गएको छ । कतिपय विपन्न परिवार लकडाउनका कारण भोकभोकै बस्नु पर्ने अवस्था आउन थालेको छ भने कतै किसानहरु आफूले उत्पादन…

कोरोना सचेतनामुलक सूचना प्रवाहमा जोड दिन गर्न नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आग्रह

परासी, १६ चैत । कोरोना संक्रमणबाट सुरक्षित रहने उपायका सन्देशमुलक सामाग्री प्रकाशन र प्रसारणमा जोड दिन नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले जिल्लाका पत्रकार र सञ्चारगृहलाई आग्रह गरेको छ । पत्रकार महासंघको ६५ औं…

देवचुलीमा ५ सय बेडको क्यारेन्टाइन तैयार, २२ जना क्वारेन्टाइनमा

नवलपरासी ।  देबचुली नगरपालिकाको क्षेत्र भित्र ५ सय बेडको क्वारेन्टाइन बनाएर प्रयोगमा ल्याइएको छ । रजहरको प्राकृतिक चिकित्सालयमा ४ सय बेड र नगरपालिका भित्रका १७वटा बिद्यालयमा थप एक सय बेड तैयार भैसकेको हो । तैयार क्यारेन्टाइनमा शनिवार…

कावासोती ३ मा वडा कार्यालयको पहलमा विपन्न परिवारलाई खाद्य सामग्री वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ३ वडा कार्यालयले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा कावासोती ३ मा रहेका ५० घर परिवारलाई २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण…

नवलपरासीमा हातहतियार सहित २ जना प्रहरीको नियन्त्रणमा

श्याम थापा - सुस्ता १५ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई हातहतियार सहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ । विश्वभरी फैलिएको कोविद १९ कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न सरकारले लगाएको…

सुस्ता गाउँपालिकाले बनायो २१ शैयाको दोस्रो क्वारेन्टाइन

श्याम थापा - सुस्ता १४ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले सुस्ता वार्ड न ५ पक्लिहवामा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवनमा निर्माण गरिएको १० शैयाको प्रथम क्वारेन्टाइनमा भारत र अन्य मुलुकबाट कमाएर आएका सुस्ताका…

रजहरको प्राकृतिक चिकित्सालयलाई ४ सय बेडको क्वारेन्टाइन बनाइने

पूर्वीनवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन बनाइने भएको छ । झण्डै ४ सय बेड क्षमताको चिकित्सालयलाई क्वारेन्टाइन बनाउन दिने निर्णय गरिएको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । त्यसका लागि चिकित्सालयमा…

सुनवल नगरपालिकामा अव सवै पसल बन्द

परासी । सुनवल नगरपालिकाले सुचना जारी गर्दै लकडाउन अवधीभर कुनैपनि पसल ब्याबसाय संचालन गर्न नपाईने बताएको छ । अत्यावसेक बस्तुको खरिद गर्ने बहानामा पसल खोल्दा झनै भिडभाड हुने र कोरोना संक्रमण्को जोखिम झनै बढ्ने भएकोले आज एक सुचना…

ठूलो मात्रामा लागुऔषध सहित पश्चिम नवलपरासीमा बर्दघाटका एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुर स्थित भित्री सडक खण्डमा प्रहरी चौकी गोवरहियाको टोलीले लागु औषध सहित बर्दघाट नगरपालिका १३ भटौलिया…

नवलपुरका ६ स्थानमा १९ शैंयाको आइसोलेसन कक्षा

रामकुमार श्रेष्ठ - नवलपरासी, १३ चैत्र । पूर्वी नवलपरासीमा कोरोनाका आशंका लागेका विरामीहरुलाई उपचार गर्नका लागि १९ शैंयाको आइसोलेसन कक्षा तयार भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ६ स्थानमा १९…