ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
परासीमा ७१ जना नयाँ डेगु रोगी फेला
परासी । रामग्राम नगरपालिकाले डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको छ । नगरपालिकाले डेगु रोग नियन्त्रण गर्नको लागि समुदाय स्तरमा डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको हो ।
नगरपालिकाले साउन १७ गतेदेखी समुदाय स्तरमा…
नवलपरासीमा सुतिरहेकाे अवस्थामा एक युवककाे हत्या
रामकुमार श्रेष्ठ -
नवलपरासी १४ साउन । पश्चिम नवलपरासीमा एक जना युवककाे गएराति सुतिरहेकै अवस्थामा घाँटी रेटी हत्या गरेकाे छ ।
नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य…
नवलपरासीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) रामग्राम नगरपालिका वडा नं–९, मधवलियाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
ठूलो परिमाणमा लागूऔषध लुकाइछिपाइ बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार…
नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ बसोबास बस्ने २० बर्षीया युवर्ती सोनिया…
नवलपरासीमा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने
गौरीशंकर जयसवाल –
परासी । पश्चिम नवलपरासीमा खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीको आयोजनामा खुल्ला म्याराथन प्रतियोगिता हुने भएको हो ।
६२ओै ईन्जिनियरीड दिवसको अवसरमा…
नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा सर्प दंशबाट एक जना महिलाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार प्रतापपुर गाउँपालिका ८ गंगापुर निवासी ३२ बर्षी महिला रुना पालको…
कारागार कार्यालय परासीका प्रशाशक दत्त घुस रकमसहित अख्तियारको नियन्त्रणमा
नवलपरासी,२३ असार । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित नियन्त्रणमा लिएकाे छ ।
सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी…
दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता
रामकुमार श्रेष्ठ -
नवलपरासी । नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाएर एक जना वेपत्ता भएका छन् ।
आज साँझ पौने ५ बजेतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने राम केवल चमारको छोरा ३३ बर्षीय…
विना दर्ता सञ्चालनमा रहेको मेनपावर शिल, २ जना सञ्चालक भारतीय नागरिक पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा विना दर्ता सञ्चालनमा रहेको मेन पावर कम्पनीलाई शिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले श्रम तथा रोजगार कार्यालय रुपन्देहीको सहयोगमा रामग्राम नगरपालिका ५ बाइपासमा…
तीन जना एसपीको सरुवा, पश्चिम नवलपरासीका प्रमुख फेरिए
काठमाडौँ । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको छ । पश्चिम नवलपरासीमा एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ ।
पश्चिम नवलपसारीमा कार्यरत काजीकुमार आचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यायमा सरुवा गरिएको छ ।…