ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
पश्चिम नवलपरासीका भारतबाट लुकुछिपी नेपाल आउने क्रम अझै रोकिएन
विकास अधिकारी -
परासी, वैशाख १२ । पश्चिम नवलपरासीको सिमावर्ती स्थानीय तहका प्रमुखहरुले भारतसँग खुल्ला सिमानै कोरोना संक्रमण जोखिम नियन्त्रणको मुख्य चुनौती रहेको बताएका छन् । शुक्रबार पश्चिम नवलपरासीकै पहिलो रेडियो स्टेशन सामुदायिक…
सरकारका कदम विरुद्ध नवलपरासीमा नेविसंघकाे साङ्केतिक प्रदर्शनमा
परासी । सरकारले केही दिन अगाडि जारी गरेका अध्यादेशहरू संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै असंबैधानिक, अराजनीतिक, असंवेदनशिल तथा सनक र सत्ता राजनीतिकाे अत्यन्तै घृणित खेल भएकाे भन्दै नेविसंघले आन्दाेलन सुरू गरेकाे छ ।
नेविसंघ…
चन्दका भतिजा नवलपरासी प्रहरी नियन्त्रणमा
परासी । नेत्रविक्रम चन्दका भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो । बन्दीप्रत्यक्षीकरण…
हुप्सेकोट ३ वेलहानीका ३१ वर्षीय रजालीको सफलता, छोराको कर्ममा ८९ वर्षीय वुवाको खुशी
डोलराज रानाभाट, ११ बैशाख, हुप्सेकोट । आज लोकतन्त्र दिवस । तर यो दिवस जनताको लागि कागलाई वेल पाक्यो हर्ष न विष्मात भनेजस्तै हुन पुगेको छ । १४ औँ लोकतन्त्र दिवसमा आउँदा जनतामा आशा र उत्साह भन्दा निराशा धेरै छ । तर आज म आशा र भविष्यतर्फ…
बर्दघाटमा र्यापिट टेष्टमा पोजेटिभ भेटिएका पुरुषको स्वाव परीक्षण नेगेटिभ
रवि पाण्डे -
नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिट डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको एक जनाको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
उनको आरडिटी परीक्षण गर्दा कोरोनाको संक्रमण…
बर्दघाटमा र्यापिट टेष्टमा पोजेटिभ आएकालाई आइसोलेसनमा लगियो
रामकुमार श्रेष्ठ -
नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिट डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको एक जनालाई बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।…
कावासोतीको क्वारेन्टाइनबाट फरार ३ जना भेटिए
नवलपरासी, १० बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।
शनिबार भारतबाट आएका एक जना र उनीसँगै अधिक घुलमिल गरेको ३ जनालाई सोमबार साँझ कावासोती ३ मा…
पश्चिम नवलपरासीमा एकमा कोरोना र्यापिड टेष्ट पोजेटिभ, पिसिआर परीक्षणका लागि भैरहवा पठाईयो
परासी । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ बर्षीय वृद्ध पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमणको आशंकामा र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा पोजेटिभ देखिएको जिल्ला अस्पताल परासीका निमित्त प्रमुख एवम्…
पूर्वी नवलपरासीमा प्रहरी हिरासतका सहित ४ सय २ को आरडीटी परीक्षण
कोभिड १९ संक्रमणको आशंकामा पूर्वी नवलपरासीका ४ सय २ जनामा गरिएको आरडीटी परीक्षणमा सवै नतिजा नेगेटिभ आएकाछन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार लक्षणका हिसाबले जटिल मानिएका ४० जनाबाट संकलित नमूना स्वावको पिसिआर गर्दा…
हुप्सेकोट विवाद प्रकरणः ७२ दिनपछि हुप्सेकोटले पायो नयाँ प्रशासकीय अधिकृत
नारायण शर्मा -
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई आइतवार हाजिर हुन दिएर काममा लगाइएको छ ।
यसअघि ७२ दिन पहिला त्यहा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत…