ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
मध्यविन्दुले काठमाडौंबाट उद्दार गरेकालाई क्वारेन्टाइनमा नराखी घर पठायो
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले केही दिन अघि काठमाडौंमा अलपत्र परेका ८६ जनालाई उद्दार गरेर सोझै घर पठाएको छ ।
नगरपालिकाले उनीहरुलाई परिवारको जिम्मा लगाएर घर पठाएको भए पनि क्वारेन्टाइनमा पनि नराखिकन र आरडिटी पनि चेक…
सीमा प्रहरी चौकी महेशपुरद्वारा अबैध मदिरा बरामद
नन्दु यादव -
बैशाख १६, नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हाल विश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरी सिमामा कडा रुपमा सुरक्षाकर्मीहरु…
पाल्हीनन्दन गाउँपालिकाका विभिन्न मस्जिद मदरसामा अनुगमन
परासी। मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पर्ने मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगद्धले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको…
पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ
संजय तिवारी -
परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको…
लकडाउनको बेला गिटी चोर्ने नवलपुरका दुई वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
चोरमारा । लकडाउनको बेला गिटी बालुवा चोर्ने दुई वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुप्सेकोट गाउँपालिका ४ झ्यालबासको गिरुवारी खोलाबाट कुलो सिचाई मर्मतका लागि भन्दै गिटी चोर्ने दुई वटा ट्याक्टर चोरमारा स्थित सशस्त्र…
काठमाडौं र कावासोतीमा अलपत्र परेकालाई कावासोती नगरपालिकाले उद्दार गर्दै
शोभा जिसी -
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले काठमाडौं र पोखरामा अलपत्र परेका कावासोतीका बासिन्दालाई घर ल्याउने भएको छ ।
आइतबार बसेको कावासोती नगरपालिकाको विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकले…
नवलपुरमा अहिलेसम्म ५३ जनाको स्वाव परीक्षण सबैको रिपोर्ट नेगेटिभ, ८ सय ५५ जनाको आडिटी परीक्षण
शोभा जि.सी. -
नवलपुर । पूर्वी नवलपरासीमा आइतबारसम्म ५३ जनाको स्वाव परीक्षण भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म गरिएको ५३ जनाकै स्वाव परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य…
लक डाउन प्रभाव : एउटै कारखानावाट ६३ करोड राजश्व गुम्यो
नेपालमै सर्वाधिक विक्रि हुने चाउचाउ उत्पादन गर्ने नवलपरासीको एउटा कारखाना बन्द हुँदा ३४ दिनमा ६३ करोड भन्दा बढि सरकारी राजश्व गुमेको छ ।
दुम्कौलीस्थित चौधरी ग्रुप इन्डष्ट्रियल पार्कमा रहेको वाइवाइ चाउचाउ कारखानाले दैनिक ५४ हजार…
पश्चिम नवलपरासीका मस्जिद मदरसा अनुगमन
परासी, १३ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका २ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ ।
विश्वभरी फैलिरहेको क्रोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल मुस्लिम आयोगद्वारा गठित उक्त…
लकडाउनमा पनि नवलपरासीको सीमामा रोकिएन अवैध तस्कर
श्याम थापा -
नवलपरासी १३ बैषाख ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा स्थित बलिनगरको नाका हुँदै भारत लैजादै गरेको घरेलु मदिरा,जिरा,धनिया,मल लगायत अवैध सामग्रीहरु बलिनगर युवा क्लब र शिव शक्ति युवा क्लब सुस्ता ५ ले…