ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
किसानमा लकडाउन पीडाः माटोको उब्जनी माटोमै मिल्ने भयो
सालिकराम कोइराला -
हुप्सेकोट ( नवलपुर ) : भर्खरै जुँगाको रेखी बस्दै गरेको लक्का जवान ठिटो । गोरखपुरे रेलमा छक छक गर्दै हुँईकिंदै थिए । सपना थियो भारतीय सेनामा भर्ती हुने । तर भाग्यले साथ दिएन । सपना तुहियकोमा उनी मर्माहत भए ।…
कावासोतीको गाउँ नजिकै पाटे बाघ, बाघको आक्रमणबाट चितलको मृत्यु
कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा पर्ने ज्योति कुञ्ज सामुदायिक वन भित्र बाघको आक्रमणबाट चितलका मृत्यु भएको छ ।
बाघले चितलको केही भाग खाएको अवस्थामा भेटिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।
डिभिजन वन कार्यालय…
रामग्राम नगरपालिका विरुद्ध ठगी मुद्दा चलाइने
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमु्ख विमल कुमार दाहालले आउदो मंगलवार भित्र रामग्राम नगरपालिकालाई मुद्धा चलाउने जानकारी दिएका छन् । अहिले नै फलाना फलानालाई मुद्धा अलाउछौ भनेर जानकारी दिन मिल्दैन दाहालले भने खरिद प्रकृयामा…
नवलपरासी क्वारेन्टाईनमा बस्नेको संख्या घटदै
गोपी ज्ञवाली ।
नवलपरासी, ७ बैशाख । पश्चिम नवलपरासीको विभिन्न स्थानमा बनाईएका क्वारेन्टाईनमा बस्नेहरुको संख्या तिब्र गतिमा घटदै गएको छ ।
पश्चिम नवलपरासीको सुुनवल, सुस्ता, प्रतापपुर, वर्दघाट लगाएतका स्थानमा बनाईएका क्वारेन्टाईनमा बस्नेहरुको…
सुस्ताको पक्लिहवामा आगलागीबाट एक घर पुर्णरूपमा नस्ट
श्याम थापा -
सुस्ता ६ बैशाख । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको…
रामग्राम राहत प्रकरणः वितरण गरिएको चामल गुणस्तरहीन प्रमाणित
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले यस अघि राहातमा बाँडेको चामल न्यून गुणस्तरीय भएको प्रमाणित भएको छ ।
वितरण गरिएको राहत चामल परीक्षण गर्दा गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले…
लकडाउनका कारण नवलपुरका होमस्टेहरु सुनसान
रामकुमार श्रेष्ठ -
नवलपरासी । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होम स्टेहरुमा पनि परेको छ ।
नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु अहिले सुनसान देखिएको छ । नवलपुरमा ८ वटा होम स्टेहरु रहेका छन् । ति…
नवलपुरमका २ सय १५ को र्यापिड टेष्ट, सबै नेगेटिभ
रामकुमार श्रेष्ठ -
नवलपुर, ४ बैशाख । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेभेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा विहीबारसम्म २ सय…
नारायणीमा डुंगा दुर्घटना: नवलपरासीकी एक जना बालिका वेपत्ता
नारायणी नदीमा बुधबार साँझ डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी…
नवलपुरमा घरेलु मदिरा बरामद गरी नष्ट
नवलपुर । नवलपुर प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय रहजरको गस्ती टोलीले नवलपुरको देवचुली नगरपालिका १६ बाह्रकोल जाने जंगलमा बजारतर्फ ल्याइरहेको ८ सय लिटर घरेलु मदिरा बरदम गरी नष्ट गरेको हो ।
बरामद मदिरा…