समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नारायणीमा डुंगा दुर्घटना: नवलपरासीकी एक जना बालिका वेपत्ता

नारायणी नदीमा बुधबार साँझ डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी…

नवलपुरमा घरेलु मदिरा बरामद गरी नष्ट

नवलपुर । नवलपुर प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय रहजरको गस्ती टोलीले नवलपुरको देवचुली नगरपालिका १६ बाह्रकोल जाने जंगलमा बजारतर्फ ल्याइरहेको ८ सय लिटर घरेलु मदिरा बरदम गरी नष्ट गरेको हो । बरामद मदिरा…

रातकाे समय बालुवा चाेर्न जाँदा नवलपरासीमा ट्याक्टरबाट खसेका युवकको मृत्यु

नवलपरासी, २ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा सोमबार राति बालुवा चोर्न जाने क्रममा ट्याक्टरबाट खसेर एक जना मजदुरकाे मृत्यु भएको छ । सोमबार राति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी…