समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

किसानमा लकडाउन पीडाः माटोको उब्जनी माटोमै मिल्ने भयो

सालिकराम कोइराला - हुप्सेकोट ( नवलपुर ) : भर्खरै जुँगाको रेखी बस्दै गरेको लक्का जवान ठिटो । गोरखपुरे रेलमा छक छक गर्दै हुँईकिंदै थिए । सपना थियो भारतीय सेनामा भर्ती हुने । तर भाग्यले साथ दिएन । सपना तुहियकोमा उनी मर्माहत भए ।…

कावासोतीको गाउँ नजिकै पाटे बाघ, बाघको आक्रमणबाट चितलको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा पर्ने ज्योति कुञ्ज सामुदायिक वन भित्र बाघको आक्रमणबाट चितलका मृत्यु भएको छ । बाघले चितलको केही भाग खाएको अवस्थामा भेटिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए । डिभिजन वन कार्यालय…

नवलपरासीमा चितुवाको आक्रमणबाट एक जना घाइते

https://www.youtube.com/watch?v=gb0OfMva9HU नवलपरासी, ८ बैशाख । पूर्वी नवलपरासीमा सोमबार विहान चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ रुचाङका ५५ बर्षीय नौलासिंह रकिम मगर…

गैडाकोट ४ बाट लगिएको युवतीमा कोरोना नभएको पुष्टी

७ बैशाख । गैडाकोट ४ बाट उपचारको लागि भरतपुर अस्पताल लगिएको युवतीमा कोरोना भाइरस नभएको पुष्टी भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ती युवतीको मृत्यु भएको थियो । उपचारका लागि उहाँलाई भतरपुर अस्पताल लगिएको थियो । भतरपुर…

गैडाकोट ४ बाट लगिएको युवतीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु

डोलराज रानाभाट, ७ बैशाख । ज्वरो सहित अन्य समस्या आएपछि उपचार गराउन गैडाकोट ४ बाट भरतपुर सरकारी अस्पतालमा लगिएको एक जना युवतीको मृत्यु भएको छ । ज्वरो सहितको समस्या देखिएपछि ती युवतीलाई हिजो विहानै भरतपुर सरकारी अस्पतालमा लगिएको थियो ।…

हातहतियार सहित पक्राउ नवलपरासीका एक जना कारागार चलान

नवलपरासी, ७ बैशाख । नवलपरासीमा हात हतियार सहित पक्राउ परेका ताराबहादुर विक पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ चपाहा स्थित ताराबहादुर विकलाई जिल्ला अदालत नवलपुरको आदेशमा…

नेविसंघको स्थापना दिवसमा नवलपुरमा खाद्यान्न सहयोग

नवलपुर । नेपाली विद्यार्थी संघ नवलपुरले संघको ५१ औं स्थापना दिवसको अवसरमा कावासोती स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न सहयोग गरेको छ । लकडाउनको कारणले संस्थामा आश्रय लिएका अपाङ्गता भएका व्यक्तिहरुलाई केही मात्रामा भए पनि…

कावासोती २ मा लकडाउनमा कडाइ, उल्लंघन गरे कारबाही गरिने अध्यक्ष पौडेलको भनाई

नारायण प्रभु - बैशाख ५ नवलपुर । कोरोना भाइरसको संक्रमणले बिश्व आक्रान्त भैरहेका बेला नवलपुरका स्थानीय तहहरुले पनि लकडाउनमा कडाइ गर्न शुरु गरेका छन। स्थानीय युवाहरूको  सक्रियतामा कावासोतीका सबैजसो वडाहरु शिल गरिसकिएको भएतापनि वडा नं.…

लकडाउनका कारण नवलपुरका होमस्टेहरु सुनसान

रामकुमार श्रेष्ठ - नवलपरासी । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होम स्टेहरुमा पनि परेको छ । नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु अहिले सुनसान देखिएको छ । नवलपुरमा ८ वटा होम स्टेहरु रहेका छन् । ति…

नवलपुरमका २ सय १५ को र्यापिड टेष्ट, सबै नेगेटिभ

रामकुमार श्रेष्ठ - नवलपुर, ४ बैशाख । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेभेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा विहीबारसम्म २ सय…